Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘रावायण’ को लागी मेहनत गर्दै पल, सुरु भयो एक्सन क्लास

Nepalok by Nepalok
१ बैशाख २०८१, शनिबार १८:४४
in मनोञ्जन, समाचार
0
‘रावायण’ को लागी मेहनत गर्दै पल, सुरु भयो एक्सन क्लास
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

भदौमा रिलिज हुने ‘रावायण’ को लागी मेहनत गर्दै पल, सुरु भयो एक्सन क्लास नेपाली म्युजिक भिडियोमा एक छत्र राज गर्दै नेपाली सिनेमा क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल चकलेटी हिरो पल शाहलाई रोमान्टीक अवतारमा नेपाली दर्शकहरुले खुब रुचाए । दर्शहरुले रुचाएको भन्दा अलिक अब फरक अवतरमा आउन लागेका पल यती बेला मेहनत गरिरहेका छन । उनले गरेको मेहनत चर्चित निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चा भैरहेको फिल्म ‘रावायण’मा पलको एक्सन अवतार दर्शकले देखन पाउने भएका हुन ।

यसैको तयारीका लागि एक हप्ता यता पल एक्सन डिरेक्टर श्री श्रेष्ठको निर्देशनमा एक्सन सिकिरहेका छन् र अभ्यास गरिरहेका छन । दुई बर्ष यता पल फिल्ममा देखिएका छैनन । लामो समयको अन्तरलामा पल आउँदै गर्दा अब भने दर्शकले उनको लभर ब्वाई भन्दा भिन्न छविमा देख्न पाउने भएका हुन । पलको ‘रावायण’ भन्दा पहिला ‘पुजार सार्की’ फिल्म रिलिज हुने छ । त्यहाँ पनि पल लभर ब्वाई नबनेर भिन्नै चरित्रमा देखिदै छन । २०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्म ‘रावायण’ बैशाखबाट छायांकनमा जाँदैछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।

फिल्मको मुख्य कलाकारहरुमा पलसंगै पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ । रावायणको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ । फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहने छ ।

Previous Post

चौथो सातामा ‘महाजात्रा’ : २३ करोड ग्रस

Next Post

पथरी शनिश्चरे नगरपालिकालाई इन्ट्रा फाउन्डेसनले स्वास्थ्य चौकी र एम्बुलेन्स हस्तान्तरण

Next Post
पथरी शनिश्चरे नगरपालिकालाई इन्ट्रा फाउन्डेसनले स्वास्थ्य चौकी र एम्बुलेन्स हस्तान्तरण

पथरी शनिश्चरे नगरपालिकालाई इन्ट्रा फाउन्डेसनले स्वास्थ्य चौकी र एम्बुलेन्स हस्तान्तरण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal