Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘मिस्टर लेले’ बन्दै वरुण धवन

रबिन राउत by रबिन राउत
२८ पुष २०७६, सोमबार ०९:४५
in मनोञ्जन
0
‘मिस्टर लेले’ बन्दै वरुण धवन
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

निर्माता तथा निर्देशक करण जोहरले नयाँ सिनेमा घोषणा गरेका छन् । उनको निर्माणमा ‘मिस्टर लेले’ बन्ने भएको हो । शशांक खेतानले निर्देशन गर्ने सिनेमाको लागि वरुण धवन फाइनल भएका छन् ।

वरुण चित्रित फस्टलुक पनि सार्वजनिक गरिएको छ । पोस्टरमा वरुण कमेडी अवतारमा प्रस्तुत भएका छन् । मिस्टर लेलेको हातमा बन्दुक छ । तर, दुवै हात माथि उठाएका छन् । समस्यामा देखिएका ‘लेले’, के गर्ने भन्नेमा अलमल देखिन्छन ।

रिपोर्टका अनुसार सिनेमामा भुमि पेंडेकर र जाहन्वी कपूर पनि फाइनल भैसकेका छन् । तर, निर्माण पक्ष केहि दिनमै कार्यक्रमका बीच सिनेमाको कास्ट एण्ड क्रु सार्वजनिक गर्ने योजनामा छ ।

निर्देशक खेतान, निर्माता करण र अभिनेता वरुण बीच यो तेस्रो पटक सहकार्य हुँदैछ । यी तीनले ‘हम्टी शर्माकी दुल्हनिया’ र ‘बद्रिनाथकी दुल्हनिया’मा सँगै काम गरिसकेका छन् । र दुवै सिनेमा बक्सअफिसमा सुपरहिट भएका थिए ।

वरुण, भुमि र जाहन्वीले भने पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । सिनेमाको कथा यी तीनको वरिपरी घुम्छ । जो एक रहस्यको प्रत्यक्षदर्शी हुन् । यस रहस्यले यी तीनलाई कहाँसम्म पुर्याउछ, त्यो नै सिनेमाको कथा हो ।

मार्च पहिलो सातादेखि फ्लोरमा जाने सिनेमा २०२१ को जनवरी १ मा रिलिज हुँदैछ ।

Previous Post

‘बधाई छ’मा रीमाको पिडा,पवन गिरीको नयाँ गीत सार्वजनिक(भिडियो)

Next Post

चम्किलो मुहार को साथमा गायक जीवन लिम्बू (G-one) [ भिडियो ]

Next Post
चम्किलो मुहार को साथमा गायक जीवन लिम्बू (G-one) [ भिडियो ]

चम्किलो मुहार को साथमा गायक जीवन लिम्बू (G-one) [ भिडियो ]

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal