Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“डोको र नाम्लो बोकेर” आए आर.के श्रेष्ठ (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२६ कार्तिक २०७८, शुक्रबार २१:४९
in भिडियो, मनोञ्जन
0
“डोको र नाम्लो बोकेर” आए आर.के  श्रेष्ठ (भिडियो सहित)
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ कार्तिक २५ – मानिसलाई खानाको परिकारमा फरक-फरक स्वादको आवस्यक परे जस्तै गीत संगीतमा पनि फरक स्वाद लिने चाहना हुने गर्दछ । कसैलाई   फिल्मी गीत, कसैलाई पप तथा अन्य मन परे झैं भर्खरै मात्र एक लोक सेलो “डोको र नाम्लो बोकेर” बोलको गीत सार्बजनिक भएको छ । सेलो प्रसिद्ध लोक लय हो । पहाडका काखमा बस्ने तामाङ्ग, भोटे जस्ता जातिबाट विकसित हुँदै आएकाले यसलाई तामाङ्ग सेलो, भोटेसेलो पनि भनिन्छ । अहिले यो राष्ट्रिय लय भइसकेको छ । 

प्रस्तुत गीत आर के श्रेष्ठको प्रस्तुतिमा सार्बजनिक भएको हो । आर के श्रेष्ठ र एलिना चौहान द्वारा स्वर बद्ध गीतलाई शब्द रचना टिका भट्टराईले भरेका हुन् भने संगीत अष्ट लामाको रहेको छ । गीत निकै कर्णप्रिय बनेको छ । यस गीतको म्युजिक भिडियोमा सन्तोष मगर र माया तामाङ्गको आकर्षक अभिनय देख्न सकिन्छ । दिप गुरुङ्गको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोलाई छायांकन मधुर बस्नेत र शम्भु चालिसेले गरेका हुन् भने सम्पादन मेक बहादुर थापाले गरेका छन् । भिडियोलाई सह-निर्देशन सन्तोष मगरको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

‘ओभर डोज’ को ट्रेलर सार्वजनिक

Next Post

अन्जु पन्तकाे स्वरमा ‘जितेर पनि हारमा छु’ बजारमा

Next Post
अन्जु पन्तकाे स्वरमा ‘जितेर पनि हारमा छु’ बजारमा

अन्जु पन्तकाे स्वरमा ‘जितेर पनि हारमा छु’ बजारमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal