Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक कृशल कंडेलको ‘ओडेर घुँघट’ सफलतापछि ‘यि आँखाका नानी’ सार्वजनिक

रबिन राउत by रबिन राउत
२७ भाद्र २०७८, आईतवार १२:२७
in भिडियो, मनोञ्जन
0
गायक कृशल कंडेलको ‘ओडेर घुँघट’ सफलतापछि ‘यि आँखाका नानी’  सार्वजनिक
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

गायक कृशल कंडेलको ‘ओडेर घुँघट’ सफलतापछि ‘ओडेर घुँघट’ को बाँकी कथा भनिएको ‘यि आँखाका नानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक कृशल कंडेलसंगै मेलिना मैनालीको स्वर सुन्न सकिन्छ।

गीतको भिडियोमा कृशल कंडेलसंगै मेलिना मैनालीकै अभिनय रहेको छ। ओडेर घुँघट मा कृशल र सेड्रिना शर्माको जोडि थियो भने बाँकी कथामा मेलिनाको प्रवेश भएको छ। सेड्रिनाको अध्ययनका कारण दोस्रो भागमा हुन नसकिएको भन्दै निर्देशक दीपक आचार्यले गायिका मेलिनाले पनि अभिनयमा सम्भावना बोकेको हुँदा कृशल र मेलिनाको जोडिलाई भिडियोमा राखिएको बताएका छन्।

सार्वजनिक गीत ‘द प्रिमियर प्रोडक्सन’ नामक युटुब च्यानलमा सार्वजनिक भएको हो। दीपक आचार्य ‘काकु’ ले लेखेको गीतलाई अर्जुन पोख्रेलले संगीत भरेका छन्। गीत सार्वजनिक भएसंगै आडियो र भिडियोबारे दर्शकले सकारात्मक प्रतिक्रियाहरु दिएका छन्।

बुद्ध थापाको सिनेमाटोग्राफी रहेको भिडियोलाई चन्द्रन दत्तले सम्पादन गरेका हुन्। भिडियोलाई सुश्मा गुरागाँईले निर्माण गरेकी हुन्।

Previous Post

२० वर्ष पुरानो गीतको रिमेकः बले र शिक्षाको अभिनय, कस्तो बन्यो?

Next Post

चलचित्र ‘अस्तित्वको लडाईं’ प्रशान्त तामाङ,सुनील थापा,सम्पदा बानियाँ

Next Post
चलचित्र ‘अस्तित्वको लडाईं’ प्रशान्त तामाङ,सुनील थापा,सम्पदा बानियाँ

चलचित्र ‘अस्तित्वको लडाईं’ प्रशान्त तामाङ,सुनील थापा,सम्पदा बानियाँ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal