Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

क्वालिटी इन्टरटेनमेन्ट अवार्डका मनोनयनलाई प्रमाणपत्र प्रदान

रबिन राउत by रबिन राउत
२७ भाद्र २०७८, आईतवार १२:१४
in मनोञ्जन
0
क्वालिटी इन्टरटेनमेन्ट अवार्डका मनोनयनलाई प्रमाणपत्र प्रदान
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २६ भदौ
क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा उत्कृष्ट मनोनयनमा पर्नेहरुलाई काठमाडौंमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । २०७८ सालको दशैं छेका पारेर यो अवार्ड आयोजना गर्न लागिएको हो ।
चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्री, चलचित्र निर्माता निर्देशक नरेश पौड्याल, गायक शिब परियार सहित विभिन्न अतिथिहरुले काठमाडौंमा एक समारोहबीच क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
चलचित्र, गीत, संगीत, म्युजिक भिडियोको विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । यो अवाडको अहिले गीत संगीत अन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण जस्ता विधामा मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र प्रदान गरिउको छ ।
यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला÷पुरुष, छायाँकार, सम्पादक जस्ता विधामा अवार्ड प्रदान गरिँदै छ । यिनै विधाको मनोनयन सुची क्वालिटी फिल्मले तीन दिन अघि बुधबार सार्वजनिक गरेको थियो ।
यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७५ र २०७६ सालका फिल्महरुको मनोनयनमा परेकाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ । जसमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाँकार, सम्पादक, रँग सँयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा मनोनयनमा परेकाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।
दोश्रो लहरको कोरोनाका कारण सुस्ताएको नेपाली चलचित्र तथा गीत संगीतको बजारलाई चलायमान बनाउन आफुहरुले यो अवार्ड आयोजना गरेको क्वालिटी फिल्म्स्का अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले कार्यक्रममा बताए ।

Previous Post

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को मनोनयन सार्वजनिक,तुलसी घिमिरेलाई सम्मान, तुलसी गिरीलाई पुरस्कार

Next Post

२० वर्ष पुरानो गीतको रिमेकः बले र शिक्षाको अभिनय, कस्तो बन्यो?

Next Post
२० वर्ष पुरानो गीतको रिमेकः बले र शिक्षाको अभिनय, कस्तो बन्यो?

२० वर्ष पुरानो गीतको रिमेकः बले र शिक्षाको अभिनय, कस्तो बन्यो?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal