...
Monday, October 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

९एनएबीबीमा विमान अपहरणको कथा

रबिन राउत by रबिन राउत
July 12, 2023
in मनोञ्जन
0
९एनएबीबीमा विमान अपहरणको कथा
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

वि.सं. २०३० सालताका नेपालमा भएको पहिलो विमान अपहरणका विषयमा आधारित रहेर फिल्म ‘९एनएबीबी’ निर्माण हुने भएको छ । थण्डर प्रोडक्सनले यो फिल्म बनाउन लागेको हो ।

निर्माण पक्षले फिल्मको फस्टलुकसमेत सार्वजनिक गरेको छ । यो फिल्म आगामी २०८३ जेठ २८ गते रिलिज हुनेछ । यो मिति विमान अपहरणको ५३ वर्षपछिको हो ।

फिल्ममा विजय कार्कीको निर्देशन रहनेछ । उनका अनुसार फिल्मको कथा अन्तिम चरणमा पुगेको छ । उनका अनुसार ऐतिहासिक कथामा फिल्म बनाउन लागिएकाले नेपाली फिल्ममा नाम चलेका कलाकारलाई लिइनेछ ।

‘फिल्मले केही लुकेका कथालाई पनि बाहिर ल्याउनेछ । त्यो बेला खास के भएको थियो भन्ने कुरा पनि थाहा हुनेछ । यो घटनासँग जोडिएका र सरोकारवाला व्यक्तिहरुसँग हामी नियमित सम्पर्कमा रहेर कथा तयार पार्दैछौं’, निर्देशक विजयले भने, ‘यो फिल्मले विमान अपहरणको योजना कसरी बन्यो र त्यसपछि के भयो भन्ने कुरा देखाउनेछ ।

यो विमान पञ्चायतका विरुद्धको आन्दोलनका बेला अपहरण गरिएको थियो । जसको नेतृत्व बीपी कोइरालाले गरेका थिए ।

Previous Post

गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ सार्वजनिक

Next Post

दीपक बज्राचार्यको ‘काँचो माया’ सार्वजनिक  ( भिडियो )

Next Post
दीपक बज्राचार्यको ‘काँचो माया’ सार्वजनिक  ( भिडियो )

दीपक बज्राचार्यको 'काँचो माया' सार्वजनिक  ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal