Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मन्त्री सुदन किराँतीद्वारा इटहरीका रंग पत्रकार सुवास संकल्प सम्मानित

रबिन राउत by रबिन राउत
२९ जेष्ठ २०८०, सोमबार १७:४३
in प्रदेश नं १, मनोञ्जन
0
मन्त्री सुदन किराँतीद्वारा इटहरीका रंग पत्रकार सुवास संकल्प सम्मानित
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ ‘मरेर जान्छ देह तर मर्दैन कहिल्यै प्रतिभा’ भन्ने मुल नाराको साथ स्थापना भएको आरके इन्टरटेन्मेन्ट ग्रुप काठमाडौले २४ औ वार्षिकोत्सब सम्पन्न गरेको छ । जेष्ठ २७ गते शनिबारका दिन राष्ट्रिय नाचघरको सभाहलमा आयोजित वार्षिकोत्सब कार्यक्रमबाट परिकलाकर्मी तथा रंग पत्रकार सुवास संकल्प ‘खेमराज श्रेष्ठ’ सम्मानित भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संकल्पलाई माननीय किराँतीले सम्मान पत्र तथा कार्यक्रम सभापति किसन राज शिहले ढाकाटोपी र फुलको माला लगाएर सम्मान गरिएको हो ।

संकल्प विगत १३ वर्षदेखि कोशी प्रदेशको इटहरीलाई कार्यक्षेत्र बनाएर रंग पत्रकारिता बिटमा रहेर कलम चलाईरहेका छन् । १३ वर्षअघि इटहरीका विभिन्न एफएमबाट मनोरञ्जन कार्यक्रम चलाउदै सोही ठाउँमा स्थापित एक टेलिभिजनमा समेत मनोरञ्जन कार्यक्रम चलाएर अनुभव बटुलेका संकल्पले पछिल्लो ५ वर्षयता आफ्नै मिडिया कम्पनी दर्ता गरि इटहरीमै कार्यालय स्थापना गरेर परिकला न्युज डटकम मार्फत रंग गतिविधिलाई न्युज पोर्टल तथा भिडियो कार्यक्रमका माध्यमबाट प्रस्तुत गरिरहेका छन् । उनको यो मनोरञ्जन बिटमा निरन्तरता, लगनशीलता र योगदानलाई कदर गर्दै आयोजक संस्थाले आफ्नो २४ औ वार्षिकोत्सबको अवसरमा सम्मान गरेको जनाईएको छ ।

वार्षिकोत्सब कार्यक्रमबाट संकल्पसहित २०७९ सालमा आफ्नो र परिवारको समस्यालाई समेत प्रवाह नगरी जनतालाई सहयोग पुर्याउँदै अहम् भूमिका निर्वाह गरी दिनरात समाजसेवामा समर्पित जय बहादुर श्रेष्ठ, इन्द्रेणीका कृष्ण कडेल, कमल प्रसाद रिमाल, रोशन विश्वकर्मा, प्रेम लामा, तेजेन्द्र शर्मा पौडेल, प्रभु साह, भिम प्रसाद ओडारी, पुण्य ओडारी, सोमनाथ खरेल, मुना खरेल, नवराज तामाङ, प्राश्ना पाण्डेलाई पनि सम्मान गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक लक्की राम केसीले जानकारी गराए । विभिन्न संघ-संस्थाका पदाधिकारीहरु तथा आमन्त्रित ब्याक्तित्वहरुको बाक्लो उपस्थितिमा पन्चेबाजा सहित सम्मानित ब्यक्तित्वहरुलाई ‘स्टार अफ द ईयर २०८०’ बाट सम्मान प्रदान गरिएको हो ।

Previous Post

मोडेल तथा नायिका अनिता गिरिले ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल' अवार्ड प्राप्त

Next Post

मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेशनलको विजेता घोषित

Next Post
मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेशनलको विजेता घोषित

मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेशनलको विजेता घोषित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal