Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

यथार्थ घटनामा बन्यो रामकृष्ण र अस्मिताको नयाँ गीत

रबिन राउत by रबिन राउत
३० चैत्र २०७७, सोमबार २१:०९
in भिडियो, मनोञ्जन
0
यथार्थ घटनामा बन्यो रामकृष्ण र अस्मिताको नयाँ गीत
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं २८ चैत
थालिस्मिया रोगबारे जनचेतना जगाउने उदेश्यले बास्तविक कथामा आधारित गीत सोचे भन्दा फरक संसार दर्शकमाझ आएको हो ।
काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको छ । १७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा जन्माएर छोरीलाई बोनम्यारो प्रत्यारोपन गराई बचाउन सफल बुबा राजु केसीले यो गीत लेखेका हुन् ।
यो गीतलाई रामकृष्ण ढकाल र अधिकारीले गाएका छन् । गीतको भिडियोमा रामकृष्णले थालिस्मिया रोग पीडित रोजिना खत्रीका पिता राजुको भूमिका निर्वाह गरेका छन् । आफ्नो भाई जन्मेपछि भाईबाट बोनम्यारो प्रत्यरोपण गराएर १७ वर्षलामो थालिस्मिया रोगबाट हालै मुक्त भएकी रोजिनाको बास्तविक कथा यो गीतमा शब्द र भिडियोबाट प्रस्तुत गरिएको छ ।
यो गीतको भिडियोमा रामकृष्णसँगै अस्मिता अधिकारी, नया खत्री, जोहन खत्री, शम्भुजित बासकोटा, कृष्ण मल्ल, शर्मिला मल्ल, सन्तोष पन्त, निर्मल शर्मा, जीतु नेपाल, कर्ण शाक्य, पुष्कर शाह, अरुणेश्वर खनाललगायतले यसमा अभिनय गरेका छन् ।


 भिडियो लोकार्पण समारोहमा गीतकार राजु केसीले थालिस्मिया रोगबाट छोरी ग्रस्त भएपछि १७ वर्षसम्म छोरीको उपचारमा भोगेको पीडाबारे जानकारी गराए । यही रोगको बारेमा जानकारी दिन सोचे भन्दा फरक संसार गीत तयार गरेर भिडियो ल्याएको बताए ।
लामो समय अमेरिका बसेर आएकी रोजिनाले आफु पूर्ण निको हुने लाखौंमा एक भएको जानकारी गराईन । उनले अब नेपाल नै बसेर थालिस्मिया रोगीको सेवा गर्ने बताएकी छिन् । उनी अहिले पढ्दै छिन् ।
यस्तै पूर्वमन्त्री हिसिया यामी, व्यबसायी तथा लेखक कर्ण शाक्य, जेसिआई नेपालका अध्यक्ष अरुणेश्वर खनाललगायतले कार्यक्रममा थालिस्मिया रोगको बारे प्रकाश पार्दै यो रोगलाई जित्न सफल रोजिना खत्रीलाई दीर्घजीवनको कामना गरे ।
आइरिय मिडियाले निर्माण गरेको यो भिडियोलाई अशोक भुजेलले निर्देशन गरेका हुन् । इश्वर सिन्केमान र बिनय तामाँगले खिचेको यो भिडियोलाई आईरिस मिडियाबाट रिलिज गरिएको छ ।

Previous Post

रचना र भुषणको 'ह्यापी न्यु यर' सार्वजनिक ( भिडियो )

Next Post

राज र बिष्णु फिचर्ड 'जलेर खरानी' सार्वजनिक ( भिडियो )

Next Post
राज र बिष्णु  फिचर्ड ‘जलेर खरानी’ सार्वजनिक ( भिडियो )

राज र बिष्णु फिचर्ड 'जलेर खरानी' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal