चलचित्र ‘मारुनी’युटुबमा सार्वजनिक भएको छ् । चलचित्रमा पुष्प खड्का , साम्राज्ञी आरएल शाह र् रेविका गुरुङ मुख्य भूमिका रहेको छ् । ‘मारुनी’ नवल नेपाल द्वारा निर्देशित चलचित्र हो । गएको बर्ष यो चलचित्र प्रदर्शनमा एको थियो । लिङ्ग परिवर्तन गरेर युवती बनेकी एक ‘ट्रान्सजेन्डर’ पात्रको प्रेमकथा बनेको चलचित्रलाई दर्शक र समीक्षकले चलचित्रको प्रशंसा गरेका थिए । चलचित्र ‘मारुनी’ बिहीवार महाशिवरात्रीको अवसर पारेर बुढासुब्बा डिजिटलले यूट्युबमा सार्वजनिक गरिएको हो । अहिले ‘मारुनी’ ट्रेन्डिङमा छ् ।

>








Discussion about this post