Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र निर्देशक समाजमा अध्यक्ष पदमा दिनेश डिसीको उम्मेद्वारी

रबिन राउत by रबिन राउत
२५ मंसिर २०७६, बुधबार ०८:४५
in मनोञ्जन
0
चलचित्र निर्देशक समाजमा अध्यक्ष पदमा दिनेश डिसीको उम्मेद्वारी
29
SHARES
124
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : यहिं आउदो मंसिर २८ गते हुन गईरहेको चलचित्र निर्देशक समाजको निर्बाचनमा अध्यक्ष पदमा पुन: दोश्रो कार्यकालको लागि निर्देशक तथा संचारकर्मी  दिनेश डिसीले उम्मेद्वारी दिने भएका छन् । डिसी नेपाली चलचित्रका निर्देशक तथा निर्माता र अभिनेता पनि हुन् ।

२०७० सालमा भएको निर्देशक समाज नेपालको निर्बाचन बाट उनि अध्यक्ष पदमा चुनिएका थिए ।आवाजको दुनियाको साथी ऊपनामले चिनिने निर्देशक दिनेश डिसी  ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित व्यक्तित्व हुन् । निर्देशक समाजको विभिन्न कार्यकारी पदमा बसेर सफलता पुर्बक आफ्नो कार्यकाल सम्पन्न गरेका चर्चित निर्देशक तथा संचारकर्मी दिनेश डिसीले निर्देशक समाजको हुन गईरहहेको आसन्न निर्बाचनको लागि पुन: अधक्ष्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । अघिल्लो कार्यकालमा निर्देशक समाजको हकहितको लागि धेरै राम्रो कार्यहरु गरेका डिसीलाइ सम्पूर्ण निर्देशकहरुको दबाब, इच्छा र चाहनाले गर्दानै पुन अध्यक्ष पदमा उम्मेद्वारी दिने मनस्थिति बनाएका हुन् ।

दिनेश डिसी भन्छन- नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई अगाध प्रेम गर्नुहुने र अत्यन्त ठूलो प्रभाव राख्नु हुने साथीहरूले निर्देशक समाजको नेतृत्व लिन बल पुर्वक आग्रह गरिरहनु भएको छ ।

मेरो व्यस्तताको कारण मैले उम्मेद्वारीको लागि सहमति जनाइनसकेको भए पनि मलाई वहाहरुको आग्रहलाई अस्वीकार गर्न अत्यन्त कठिन भइरहेको अबस्थामा सम्पूर्ण चलचित्र निर्देशकहरु, चलचित्रकर्मी तथा कलाकारहरुकोआग्रह लाइ स्वीकार गर्दै निर्देशक समाजको अध्यक्ष पदमा उम्मेद्वारी निर्णय गरेको छु ।

उनि थप्छन हामी चलचित्र क्षेत्रमा अहोरात्र खटेर दिनरात नभनी यस क्षेत्रको हकहित तथा प्रबर्धनमा लागिपरेको छौ तसर्थ अब हुने आसन्न निर्बाचनमा सम्पूर्ण निर्देशक, चलचित्रकर्मीहरुको साथ, सहयोग सदभाब तथा मायाँ  पाउने कुरामा दुइमत छैन ।

Previous Post

सोझी केकी ,आइटम गर्ल केकी

Next Post

गायक राज लिम्बुको आवाजमा “हेल्लो सोल्टिनी”भिडियो सहित ।

Next Post
गायक राज लिम्बुको आवाजमा “हेल्लो सोल्टिनी”भिडियो सहित ।

गायक राज लिम्बुको आवाजमा “हेल्लो सोल्टिनी”भिडियो सहित ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal