Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मोरंगको सुन्दरहरैचा ४ निवासी १ सय २ बर्षीय धरणी प्रसाद न्यौपानेले सात दिनमै लेख्नु भयो खण्डकाब्य

रबिन राउत by रबिन राउत
२६ भाद्र २०७७, शुक्रबार ११:५६
in प्रदेश नं १, समाज, साहित्य
0
मोरंगको सुन्दरहरैचा ४ निवासी १ सय २ बर्षीय  धरणी प्रसाद न्यौपानेले सात दिनमै लेख्नु भयो खण्डकाब्य
22
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

१सय २ बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले सात दिनमै खण्डकाब्य लेख्नुभएको छ । मोरंगको सुन्दरहरैचा ४ निवासी न्यौपानेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन सिटौलाले प्रकाशन गर्नुभएको सो कृति १सय २ बर्षीय न्यौपानेले उहाँकै निवासमा लोकापर्ण गर्नुभयो । शास्त्रीय छन्दका १सय ५५ श्लोक रहेको काब्य एकजना अपांगता भएकी ३७ बर्षीय युवतीका वारेमा लेखिएको छ । सेरेव्रल पल्सि रोगका कारण आँखा नदेख्ने,कान सुन्ने,कुरा वुझने तर अभिब्यक्त गर्न नसक्ने झापा चारपानेकी लिला सिटौलाको अब्यक्त भावनालाई खण्डकाब्यमा उतारिएको छ ।

ती युवतीले सूर्य स्तुती मार्फत उज्यालोको खोजी गरिएको छ । सपनामा आफना वारेमा लेख्न आग्रह गरेपछि आफूले सो कृति तयार पारेको लेखक न्यौपानेले वताउनुभयो । लोकापर्ण कार्यक्रममा प्रकाशन सहयोगी मोहन सिटौला र डिल्लीराम सिटौलाले शिक्षा क्षेत्रमा धरणीधर न्यौपानेले पुरयाउनुभएको योगदानको चर्चा गर्नुभयो । साहित्यकार गोपाल संग्रौलाले पुस्तकमा काब्य नायिकाले सूर्य स्तुती मार्फत आफना भावना अनुभूत गर्नुका साथै नैतिक शिक्षा समेत दिएको वताउनुभयो । समाजशेवी प्रेम प्रकाश सिटौलाले उमेरले १सय २ बर्ष पुगे पनि धरणीधर गुरुको कार्य भने अझै तन्नेरीको झै रहेको वताउनुभयो ।

धरणीधर न्यौपानेका नाती त्रिभूवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह परीक्षा नियन्त्रण नन्द न्यौपानेले पुस्तकमा एक जना अपांडगता भएकी युवतीमार्फत आवाज विहिनको आवाज वुलन्द भएको वताउनुभयो । कार्यक्रमका अध्यक्ष डिल्लीराम सिटौलाले तेहथुमको चुहानडाँडामा त्यो समय शिक्षाको उज्यालो प्रकाश छरेर हजारौलाई ज्योति प्रदान गर्नुभएको भन्दै न्यौपानेको प्रशंसा गर्नुभयो ।

तेहथुम चुहानडाँडा वाट ताप्लेजुङ्ग ढुगेसाँघु वसाई सरेर जननेता मदन भण्डारीलाई समेत अक्षर चिनाउनुहुने गुरुलाई राष्ट्रलेनै सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । १सय २ बर्षीय काब्यकार न्यौपानेका छोरा मोहन न्यौपानेका अनुसार उहाँ अहिले सम्म चश्मा नलगाइ लेखपढ गर्न सक्नुहुन्छ । केहि न केहि गरेर वस्ने धरणीधर न्यौपाने अहिले पनि अर्को काब्य सृजना गरिरहनुभएको छ । आज लोकापर्ण गरिएको कृति सहित उहाँका आधा दर्जन कृति प्रकाशित छन । न्यौपाने वंशावली,ग्राहस्थ्य शिक्षा,कोशी सामाजिक खण्डकाब्य,गन्तब्य गोरेटो आत्मकथा र कविता संग्रह प्रकाशित छन ।

Previous Post

प्रदेश १ मा आज १ सय २१ संक्रमित थपिए, ६६ जना डिस्चार्ज

Next Post

देशव्यापी नेता कार्यकर्तासँग भर्चुअल मिटिङ गर्दै कमल थापा

Next Post
देशव्यापी नेता कार्यकर्तासँग भर्चुअल मिटिङ गर्दै कमल थापा

देशव्यापी नेता कार्यकर्तासँग भर्चुअल मिटिङ गर्दै कमल थापा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal