Date
शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

श्रेया श्रेष्ठ बनिन् मिस स्कुल

रबिन राउत by रबिन राउत
२५ भाद्र २०८०, सोमबार ११:५३
in मनोञ्जन
0
श्रेया श्रेष्ठ बनिन्  मिस स्कुल
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको मिस स्कुलको ग्राण्ड फिनाले सम्पन्न भएको छ । फिनालेबाट श्रेया श्रेष्ठ मिस स्कुल बन्न सफल भएकि छिन् । सनिवार इटहरीमा अवस्थित प्रिमियर गोल्बल स्कुलको हलमा उक्त कार्यक्रमा बिजेता श्रेया श्रेष्ठ सुस्मा सेक्व्न्डरी स्कुल, श्रेया राइ (पुन्यका )बेबिलोन सेकेण्डरी स्कुल र इसानी खड्का विश्व आदर्श स्कुलमा अध्ययनरत छन् । १२ बर्ष देखी १६ बर्ष सम्मका बालिकाहरुलाई २३ दिन सम्म किसोरी अवस्थामा आई पर्ने महिनावारी सम्बन्धि सम्पुर्ण समस्याहरूको बारेमा डा.मुन्जल याधवले तालिम प्रदान गरेकी थिइन भन्ने मानसीक रोग सम्बन्धी डा हेमन्त प्रधान ले तालिम प्रदान गर्नु भएको थियो त्यो सँगै डिजिटल साइबर सेफ एन्ड सेकुरिटी सम्बन्धी ईलाका प्रहरी कार्यालय इटहरीले तालिम प्रदान गरेको थियो ।

२३ दिन भित्र १२ देखि १६ बर्सका किसोरीहरु लाई दैनिक जिवनमा आवश्यक पर्ने सिलाई बुनाई,पाकशिक्षा र श्रृंगार सम्बान्धि तालिम दिई दक्ष बन्न अभिप्रेरित गर्न र बिशेषत बालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस स्कुल २०८० बिजेताले १ बर्ष ,६ महिना र तीन महिना गरी इटहरी क्षेत्र भित्रका सम्पूर्ण विद्यालयलाई समेटेर टेलिभिजन कार्यक्रम चलाऊन पाउने आयोजक संस्थाका संचालक तथा कार्यक्रम सम्योजक तुलसी घिमिरेले बताए ।

कार्यक्रममा इटहरी ६ नम्बरका वडा अध्यक्ष्य दिवश पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सम्पूर्ण कोरियोग्राफीको काम बिराटनगरका सुसिल स्वेच्छाले गरेका हुन् र उनलाई सहयोग सेबिका कोइरालाले गरेकी थिएन । ग्राण्ड फिनालेबाट फर्स्ट रनरअप श्रेया राइ पुन्यका, सेकेण्ड रनरअप इशानी खड्का बन्न सफल भएका छन । कार्यक्रममा विश्व आदर्श स्कुल प्रिन्सिपल गणेश दुलाल ,डिबिएम स्कुलका प्रिन्सिपल डा. बेणु सिटौला ,नारायण सुबेदी ,लूक्मी कस्मेटिकका संचालक खगेन्द्र बिमली , उत्तम पराजुली विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रमको जज रौनक अग्रवाल र मेरिना तुम्सा लिम्बु थिए । इटहरीमा लामो समय सम्म जापानीज भाषाका लागि स्पेशल रहेको डाफे एजुकेसन फाउन्डेसनका प्रो. दुर्लभ कार्कीले सेकेण्ड रनरअपको पुरस्कार समेत प्रदान गरेका थिए भन्ने फोटोग्राफी पाट्नर इटहरिको डृम्स फोटोग्राफी रहेको थियो | उत्त कार्यक्रममा लोक दोहोरि छेत्रमा लामो समय सम्म निरन्तर लागि परेको गङा गौतम आचार्य र लामो समय सम्म पत्रकारिता गरेकि बिभिन्न सन्थाहरुमा लागि परेर हालसालै माया घरकि सन्चालिका सुभद्रा प्याकुरेल लाइ सम्मान समेत गरिएको थियो

Previous Post

सुरेश र रचनाले ल्याए  'अल्झिएको हुन्छु म' ( भिडियो )

Next Post

लन्डनमा गोर्खा वारियरको एतिहाँसिक अन्तराष्ट्रिय प्रिमियर

Next Post
लन्डनमा गोर्खा वारियरको एतिहाँसिक अन्तराष्ट्रिय प्रिमियर

लन्डनमा गोर्खा वारियरको एतिहाँसिक अन्तराष्ट्रिय प्रिमियर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal