चर्चित गायक निशान भट्टराईले विवाह गरेका छन । निशानले काभ्रेकी ऋचा न्यौपानेसँग कानुनी रुपमा विवाह गरेका हुन् ।
बिगत २ बर्ष देखी प्रेम सम्बन्धमा रहेका दुबैले काभ्रेस्थित धुलिखेल जिल्ला अदालतसम्म पुगेर विवाह गरेका छन् ।

उनीहरुको विवाह बार एशोसियनका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता रमेश हुमागाईंले कानुनी रुपमा विवाह गराइदिएका हुन् ।
ऋचाले निशानको ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय गरेका छन् ।



>









Discussion about this post