...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

पासाङ्ग शेर्पा र अरुणा गिरीको स्वरमा “सोझा सिधाको” सार्बजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
July 11, 2022
in भिडियो, मनोञ्जन
0
पासाङ्ग शेर्पा र अरुणा गिरीको स्वरमा “सोझा सिधाको” सार्बजनिक (भिडियो सहित)
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ असार २७ – सोह्र सत्र बैंशको उन्मादलाई केन्द्रित गरेर भर्खरै मात्र एउटा लोक दोहोरी गीत सार्बजनिक भएको छ । अरुणा गिरी र पासाङ्ग शेर्पाको प्रस्तुतिमा रहेको “सोझा सिधाको” बोलको उक्त गीतमा लय अरुणा गिरीको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतमा पासाङ्ग शेर्पा र अरुणा गिरीको सुमधुर स्वर सुन्न सकिन्छ ।

यस गीतका प्रस्तुतकर्ता पासाङ्ग ले केहि समय अगाडी मात्रै सारै नै रमाइलो लाको छ, गाईको गोबर, लगाएतका गीत बजारमा ल्याएका थिए । हाल प्रबासमा रहेका उनले यी गीतहरु बाहेक अन्य गीतहरु पनि बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । स्थायी घर दोलखा भएका पासाङ्गले अन्य गीतहरु पनि बजारमा आउन बाँकी रहेको जानकारी गराएका छन् ।

सोझा सिधाको बोलको गीतको म्युजिक भिडियोमा मोडलिङ्ग, कोरिग्राफी, र म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त देखिएका कलाकार राज तामाङ्ग प्रकाश, आयुष्मा कार्की र दिपा खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन पनि उनै प्रतिभावान कलाकार राज तामाङ्ग प्रकाश ले नै गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र समुह साथै सम्पादन मिन रावलले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने

Next Post

दिक्पाल र जुना फिचर्ड ‘पन्छी’ सार्वजनिक ( भिडियो )

Next Post
दिक्पाल र जुना फिचर्ड ‘पन्छी’ सार्वजनिक ( भिडियो )

दिक्पाल र जुना फिचर्ड 'पन्छी' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal