Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भर्चुअल अनलाइन माध्यम मार्फत ,नेपाली जनसम्पर्क समिती साउदीअरबको दोस्रो राष्ट्रिय अधिवेशन हुने

रबिन राउत by रबिन राउत
२८ बैशाख २०७८, मंगलवार १४:४४
in प्रवास
0
भर्चुअल अनलाइन माध्यम मार्फत ,नेपाली जनसम्पर्क समिती साउदीअरबको दोस्रो राष्ट्रिय अधिवेशन हुने
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

नेपाली जनसम्पर्क समिति, साउदीअरबले आउँदो १४ मे २०२१, शुक्रबारका दिन जुम भर्चुअल अनलाइन माध्यम मार्फत नेपाली काँग्रेसका विभिन्न केन्द्रिय नेताहरू, विश्वभर छरिएर बसेका नेपाली कांग्रेसका विभिन्न भातृ संगठनहरूका प्रतिनिधिहरू तथा साउदीअरबमा रहेका अन्य नेपाली संघ-संस्थाहरू, मिडियाकर्मीहरूको अनलाइन उपस्थितिमा नेपाली जनसम्पर्क समिती साउदीअरबको दोस्रो राष्ट्रिय अधिवेशन हुने भएको छ् । साथै उक्त दोस्रो राष्ट्रिय अधिवेशन भब्य र सब्य रूपमा सफल बनाउन नेपाली जनसम्पर्क समिति, साउदीअरबले सहयोगको लागि पनि अपिल गरेको छ् । नेपाली काँग्रेस पार्टीको १४ औँ महाधिबेशनको लागि महासमिती सदस्य र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ताको लागि आह्वान पनि गरेको छ् ।

यस्ता छन मेद्वारी दिने उमेद्वारहरुको कार्यतालिका, योग्यता र आचारसंहिता तथा नियमावली

नेपाली जनसंपर्क समिती साउदी अरबबाट नेपाली काँग्रेस पार्टिको १४औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुको लागिदर्खास्त / उमेद्वारी दिने उमेद्वारहरुको कार्यतालिका, योग्यता र आचारसंहिता तथा नियमावली

कार्यतालिका :

१. दर्खास्त / उमेद्वारी दर्ता – १० मे २०२१ साँझ २२:०० बजे देखि ११ मे २०२१ राती ११:५९ बजे सम्म

२. उम्मेद्वारहरू बिरूद्ध दावी-विरोध तथा उजुरी दर्ता – १२ मे २०२१ राती १२:०१ बजे देखि १२ मे राती ११:५९ बजे सम्म ।

३. उम्मेद्वारहरूको साक्षत्कार (छलफल, प्रश्नोत्तर, वक्तव्य) आदि – १३ मे २०२१ बिहान १०:०० बजे देखी १३ मे २०२१ दिउंसो ३:०० बजे सम्म।

४. उम्मेद्वारहको उम्मेद्रवारी फिर्ता लिने – १३ मे २०२१ दिउसो ०३:०१ बजे देखी १३ मे २०२१ राति ११:५९ बजे सम्म ।

५. उम्मेदवारहरूको अन्तिमसूचि (नामावली) प्रकाशन गर्ने – १४ मे २०२१ बिहान ०८:३० बजे

६. बन्द सत्र कार्यक्रम – १४ मे २०२१ बिहान ९:०० बजे देखी ११:०० बजे सम्म ।

योग्यता:

१. नेपाली काँग्रेसको कृयाशील सदस्य कायम रहि नेपाली जनसम्पर्क समिति साउदी अरबको कुनै पनि कार्यकालमा एक कार्यकाल कार्यसमितिको पदाधिकारी पदमा रही काम गरेको हुनुपर्नेछ ।

२. समितिको संरक्षक वा सल्लाहकार समितिबाट समेत दर्खास्त दिन पाईनेछ र कार्यसमितिले उक्त विषयमा मुल्यांकन गरी सिफारिस गर्नेछ ।

३. फौजदारी अभियोग, समितिको कोष अपचलन, कुनै पनि कानूनि कसुरहरू नलागेको साथै नेपाली कांग्रेस केन्द्रको र नेजस साउदीअरबको कुनै पनि निर्णयलाई अटेर गरी विवादमा नफसेको र समिति प्रति इमान्दार रहेको हुनुपर्नेछ।

४. पार्टीले वा जसस साउदीअरबले अधिकारिक रुपमा खडा गरेको वा समर्थन गरेको कुनै पनि उमेद्वार बाहेक अन्य पार्टी वा ब्यक्तिलाई लाभ तथा आफ्नो पार्टीलाई हानी हुने गरी कुनै किसिमको कृयाकलाप नगरेको हुनुपर्नेछ ।

५. पार्टिको वा जसस साउदीअरबको आदर्शप्रति निष्ठावान रही उदेश्य प्राप्त गर्न निरन्तर कृयाशिल रहेको हुनुपर्दछ ।

आचारसंहिता तथा नियमावली:

१. माथि उल्लेखित योग्यता पूरा गरी आएको दर्खास्त मात्र मान्य रहनेछ ।

२. दर्खास्त सहित जसस साउदी अरबको कार्यसमितिको पूर्व निर्धारित निर्णय बमोजिम तोकेको शुल्क तोकिएको समय भित्र नै अनिवार्य बुझाउनु पर्नेछ, अन्यथा आवेदन फारम मान्य हुनेछैन ।

३. दरखास्त आव्हान गरेको मिति भित्र तेकिएको कोटामा आवेदन पर्न नआएको खण्डमा बरीयदाक्रम र समितिमा रहेर सांगठनिक कार्यमा योगदान पुर्याएको आधारमा योग्यता पुगेको ब्यक्तिलाई कार्यसमितिले सिफारिस गरी चयन गरिनेछ

। ४. तोकिएको कोटा भन्दा बढी दर्खास्त पर्न आएमा निर्वाचन समिति र केन्द्रिय प्रतिनिधिको रोहबरमा कार्यसमितिले उमेद्वारको सांगठनिक कार्यमा पुर्याएको योगदानको मुल्याङ्कन गरी बरीयदाक्रम र प्राथमिकताको आधारमा छनोट गरिनेछ ।

५. राष्ट्रिय महाधिवेशनको समय महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि छनौटका लागि केही अनुकुल नमिलेमा निर्वाचन समिति र केन्द्रिय प्रतिनिधिको रोहबरमा महाधिवेशन प्रतिनिधि तथा उपस्थित सदस्यहरुको भेलाबाट बहुमतको आधारमा बन्द सत्र बाट छनौट गरिनेछ । ६. समितिको कुनैपनि निकायमा रही पद मुताविक समितिमा बुझाउनुपर्ने सदस्यता शुल्क नबुझाउने, बेरूजु फर्स्यौट नगर्ने, कवोल गरिएको रकम नदिने तथा समितिको कोषको रकम अनधिकृत तवरमा अपचलन गरेको पाइएमा ति व्यक्तिहरुको उम्मेदवारी स्वत रद्द हुनेछ।

नोट : दर्खास्त फारम, उमेद्वारी शुल्क तथा यसै सम्बन्धी अन्य जानकारी लिनको लागि निर्वाचन समितिलाई संपर्क गर्नुहोला । निर्वाचन समितिसंयोजक – मदन ओडारी, मोवाइल ०५५ ४९५ ८१८८ सदस्य – दिनेश न्यौपाने सदस्य –

राजिब महत नेपाली जनसंपर्क समिती, साउदी अरब

Previous Post

प्रदेश १ माआज ९३७जनामा संक्रमण

Next Post

प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिए

Next Post
प्रदेश १ मा ११६ संक्रमित थपिए

प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal