Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ऎतिहासिक चलचित्र ‘अभियान’ मा काम गर्न पाउदा उत्साहित छु –जयनन्द लामा

रबिन राउत by रबिन राउत
२९ चैत्र २०७७, आईतवार १६:११
in प्रदेश नं १, मनोञ्जन
0
ऎतिहासिक चलचित्र ‘अभियान’ मा काम गर्न पाउदा उत्साहित छु –जयनन्द लामा
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

यतिबेला चलचित्र अभियानको छायांकन धमाधम भइरहेको छ । धनकुटाको हिले भन्दा केही उत्तरमा रहेको उत्तरपानी भन्ने स्थानमा चलचित्रको छायांकन भइरहेको छ । करिव ६० प्रतिशत छायांकन सम्पन्न भएको निर्देशक लाखमान योन्जनले जानकारी दिए । हामीले करिव ६० प्रतिशत छायांकन सकेका छौँ अब केही दिनको धनकुटा बसाई पछी बाकी केही अंश काभ्रेमा छायांकन गर्ने तयारीमा छौँ निर्देशक योन्जनको भनाई थियो । काभ्रेसँगै रसुवा तथा इलाममा पनि चलचित्रको छायांकन हुने छ । ऎतिहासिक तामाङ थाकथलो किपट को कथामा निर्माण भएको चलचित्रमा जयानन्द लामा, दिनेश कोईराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चादनी मोक्तान, आश्मान वाईवा तामाङ, नितेश जङ्ग खत्री, जनक बम्जन तामाङ, मदन राई, कुमारी मेयाङ्बो लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र अभियानका विषयमा कुरा गर्दै चलचित्रका मुख्य कलाकार जयनन्द लामाले ऎतिहासिक चलचित्रमा अफुले पनि काम गर्न पाउदा उत्साहित भएको प्रतिकृया दिए । ‘चलचित्र मन पराउने या नपराउने भन्ने दार्शकको हातको कुरा हो, तर म ऎतिहासिक चलचित्र अभियानको. मुख्य कलाकार बन्न पाउदा अत्यन्तै खुसी छु, यो मेरा लागी पनि एउटा अवसर हो,’ कलाकार लामाले भने । चलचित्र अभियानमा आफु बिल्कुलै फरक अवतारमा प्रस्तुत भएको कलाकार दिनेश कोइरालाले बताए । यस चलचित्रमा कोइरालाले भिलेनको भुमिका निर्वाह गरेका छन् । चलचित्र अभियान कोशी भिजनको ब्यानरमा निर्माण भइरहेको छ । चलचित्रको निर्देशन लाखमान योन्जनले गरिरहेका छन् भने चलचित्रको कथा पनि निर्देशक योन्जनले नै लेखेका हुन् । चलचित्रमा सुमन तामाङको छायांकन रहेको छ भने चलचित्रको सम्पादन हेमन तामाङको रहने छ ।

Previous Post

किरण र अस्मिताको 'मन खाने माया' सार्वजनिक ( भिडियो )

Next Post

वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त

Next Post
वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त

वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal