Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सम्मान मिस लिम्बु २०७९ को लागी धरान अडिशन सम्पन्नम

रबिन राउत by रबिन राउत
२८ माघ २०७९, शनिबार १८:५९
in प्रदेश नं १, मनोञ्जन
0
सम्मान मिस लिम्बु २०७९ को लागी धरान अडिशन  सम्पन्नम
23
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

सम्मान मिस लिम्बु २०७९ मा प्रदेश १ बाट १४ जना छानिए ‘सम्मान मिस लिम्बु २०७९’ को प्रदेश १ को लागी धरान अडिशन शनिबार सम्पन्न भएकोछ । धरान १० स्थित चौठो रेस्टुरेन्ट बिबिक्यु एण्ड बार मा सम्पन्न अडिशन बाट प्रदेश एक का बिभिन्न जिल्ला ताप्लेजुङ झापा , मोरङ ,सुनसरी र धनकुटाबाट १४ जना प्रतियोगीहरु छानिएका हुन ।

धरान अडिशनका लागी निर्णायकमा मिस्टर धरान तथा युवा व्यवसायी दिनेश सिङगक ,चलचित्रकर्मी हाङ चेम्जोङ ,मिस लिम्बु सन्ध्या तुम्बाहाङ्फे , खेलाडी तथा कलाकार किशोर सम्बाहाम्फे , कोरियोग्राफर कला सुब्बा ,लिम्बु भाषाविद तथा कलाकार यासेली योङ्हाङ ,समाजसेवी तथा गायक पूर्ण लिम्बु , मोडल इक्सा मादेन , र कृष्ण सुब्बा रहेका थिए । धरान अडिशनबाट मूना चेम्जोङ् लिम्बु धनकुटा नीता लिम्बु तेह्रथुम , काजल सेलिङ् लिम्बु पाचथर , केञ्जल योङ्हाङ् पाचथर , अनुशा पार्घरी लिम्बु धनकुटा , नुमा कुरुम्बाङ् मोरङ, कृतिका चोङ्बाङ् लिम्बु ताप्लेजुङ्, भेनुमा पाहिम लिम्बु झापा, कृतिका इङ्नाम धनकुटा, उषा सिंगु लिम्बु पाचथर , बिपिका सेलिङ् लिम्बु पाचथर, तागेरा फुङ् नेम्बाङ् पाचथर , रोजा लिम्बु मादेन लिम्बु ताप्लेजुङ र ज्वाला कुरुम्बाङ् लिम्बु मोरङबाट रहेकाछन ।

लिम्बु समुदायमा आफ्नो भाषा लिपि,संस्कार्,संस्कृती,पहिचान्,मुन्धुम्,साहित्य,कला,गर गहना,भेष भुषा मौलिक बाजाहरु आज पश्चिमी संस्कार र राज्यले पनि चासो नदेखाएकोले पनि यस किसिमका समस्यालाई मध्य नजर राख्दै लिम्बु समुदाय भित्रका चेलीहरुलाई सौन्दर्य प्रतियोगिता मार्फत याक्थुङ युथ असोसिएसनले छैठौँ “सम्मान मिस लिम्बु २०७९ ” को आयोजना गरिएको प्रदेश एक संयोजक मिना सिङ्गकले बताउनु भयो । नेपालमा धेरै किसिमका सौन्दर्य प्रतियोगिता हुने गरेपनी मिस लिम्बु आफ्नो पहिचान , भाषा र संस्कृतिलाई जगेर्ना गर्दै नयाँ पिढीलाई सिकाउने उद्देश्यले फरक ढङ्गले आयोजना गरिएको सिङ्गकले बताउनु भयो ।

आज छनोट भएका १४ जना लाई काठमाण्डौ एक महिना सम्म पुर्व मिस नेपाल २०१० कि बिजेता सदीक्षा श्रेष्ठले कोरियोग्राफी गर्नेछिन,साथै पूर्व मिस नेपाल माल्भीका सुव्वा,सुविन लिम्बू, भाषाबिद यासेली योङहाङ,भाषाबिद,मुन्धुमबिद डी.बि.आङ्बुङ लगायत बिभिन्न पेशाका बिज्ञहरुले व्यक्तित्व विकासको तालिम प्रदान गर्ने सिङ्गकले जानकारी दिनुभयो । १६ वटा सब टाईटल रहने यस प्रतियोगितामा प्रतियोगिता विजेताले नगद ५० हजारसहित एउटा स्कुटर ,दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगीताको फाइनल यही चैत्र ११ गते रास्ट्रीय नाच घर काठमाण्डौमा हुनेछ ।

Previous Post

मिलन नेवार र बिदन कालीकोटेको  'आँखा झिमीझिमी'मा कमल र बिना

Next Post

शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न” उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र सम्पन्न

Next Post
शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न” उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र सम्पन्न

शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न” उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal