Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

वेव सिरिज”प्याकुली” को छायांकन शुरु

रबिन राउत by रबिन राउत
२५ मंसिर २०७७, बिहीबार १०:१२
in मनोञ्जन
0
वेव सिरिज”प्याकुली” को छायांकन शुरु
19
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ ।
डि. एस. डिजिटल सिनेमाको ब्यानरमा सामाजिक विषयवस्तुमा आधारित धारावाहिक वेव सिरिज ”प्याकुली” को छायांकन शुरु भएको छ ।  समाज भित्रका विभिन्न घटनाक्रमलाई र युवा  युवती विचको विभिन्न आरोह अवरोहलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । मीन अधिकारी को निर्माण तथा सञ्चारकर्मी  रोशन पोख्रेल को सह निर्माणमा सो वेव सिरिज निमार्ण हुन लागेको हो ।

काठमाडौ आसपासमा छायांकन गरिने  लक्ष्यका साथ तिव्र गतिका साथ सिरिजको छायाँकन भैरहेको छ । कृष्ण पाण्डे को छायांकन देव महर्जन को द्वन्द बिश्वास भण्डारी को सम्पादन  वेव सिरिजमा रहने भएको छ ।

राजेन्द्र बजगाइ , पुष्कर सुनुवार, बिनोद गुरुङ र शंकर अधिकारी घायलको संगीत देव धिमाल को नृत्य  सन्तोष पराजुली र अर्जुन तिमिल्सिना को प्रकाश ब्यपस्थापन डिके हमालको श्रिङ्गार् रहने छ । वेव सिरिजमा मुस्कान रेग्मी ,प्रीतिका शर्मा र रोशिका राया ले नेपाली रजतपटमा डेब्यु गर्दैछन । गंगा कुवँर, पदम सुनार, राम शरण खत्री ,राजन श्रेष्ठ , ज्योति पुडासैनी ,बिनु वाइवा र देव महर्जन को अभिनय रहने छ ।

नित्याशिवा, राजेन्द्र बजगाइ को स्वर रहने यो मुवि माघको पहिलो हप्ता रिलिज गरिने तयारी रहेकोछ । समाजका विभिन्न घटनालाई सो वेव सिरिज मार्फत सार्वजनिक गरिने वेव सिरिजको लेखन तथा निर्देशन शंकर अधिकारी घायलले गरेका छन ।  

Previous Post

एक्सको छम्मा पछि आयो टेक र सिर्जनाको 'ओइ माया' (भिडियो)

Next Post

कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुल्ला

Next Post
कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुल्ला

कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुल्ला

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal