Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्वरसम्राट नारायण गोपालप्रति समर्पित कन्दरा ब्याण्डको ” मलाई नसोध कहाँ दुख्छ घाउ “

रबिन राउत by रबिन राउत
२५ मंसिर २०७७, बिहीबार १०:०६
in भिडियो, मनोञ्जन
0
स्वरसम्राट नारायण गोपालप्रति समर्पित  कन्दरा ब्याण्डको ” मलाई नसोध कहाँ दुख्छ  घाउ  “
21
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

धरान / लोक -पप तथा मेलोडियस गीतसंगीतको लागि ९०को दशक देखि अझ पनि उत्तिकै लोकप्रिय पोख्रेली ब्याण्ड कन्दरा अहिले पनि आफुलाई नयाँ -नयाँ  गीत-संगीत पस्कनमा उत्तिक्कै सक्रिय छन् I यहि क्रममा कन्दरा ब्यान्डले स्वरसम्राट नारायण गोपालप्रति समर्पित गर्दै उनको  लोकप्रिय गीत ” मलाई नसोध कहाँ दुख्छ  घाउ  ” लाई आफ्नो स्वरमा पस्केका छन् ।

कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ हाल अस्ट्रेलियामा कार्यरत रहेपनि उनि आफ्ना नेपालमा रहेका सहकर्मीहरुसंग उत्तिकै नजिक छन् र यहि नजिकपनलाई आफ्ना श्रोता – दर्शकहरुमाझ  आत्मियता बनाउन उनि आफ्नो ब्याण्ड संग कुनै पनि स्टेज शो होश या गीत रेकर्ड कै बेला किन नहोश उनि नेपाल आइहाल्छन् । गत केहि बर्ष अघि  मात्र उनले आफ्नो ब्याण्डसंग धरान , दमक , बुटवल , बिर्तामोड , पोखरा लगायतका विभिन्न शहरमा कार्यक्रम गर्न नेपाल आएका थिए भने अस्ट्रेलियामा नै आयोजना हुन लागेको कार्यक्रमका लागि आफ्नो ब्याण्डका सदस्यहरुलाई अस्ट्रेलिया लाँदैथिए तर सोही  समयको कोरोनाको महामारीको कारणले उक्त कार्यक्रम नै हुन पाएन । अब भने पुन कन्दरा ब्याण्डलाई सक्रिय   बनाउन आफ्ना ब्याण्ड सदस्यहरुसीत लागिपरेका छन् ब्यान्डका गायक बिबेक श्रेष्ठ ।

 स्वरसम्राट नारायण गोपालको ३० औं पुण्य स्मृतिको अवसरमा स्वरसम्राट नारायण गोपालको शब्द /संगीत र हरिभक्त कटवालको रचना रहेको ” मलाई नसोध कहाँ दुख्छ  घाउ ” लाई नेपालमा रहेका आफ्ना ब्याण्ड सदस्यहरु सुनिल थापा , अमित गुरुङ ,अनिल गुरुङ , अशिम शेरचन , बुद्धराज बज्राचार्य र अविनाश गायकको साथ आफ्नो आफ्नो ठाउँमै रहेर भिडियो समेत निर्माण गरेका छन् । स्वर सम्राटको अजम्बरी गीतलाई गाउने प्रयास गरेको र यसलाई आफ्ना गीतहरु झैँ श्रोताहरुले मनपराईदिनुहुने आशा कन्दरा ब्यान्डका सम्पूर्ण सदस्यहरुले गरेका छन्   ।

विश्वको जुनसुकै कुनामा रहेपनि नेपाली गीत- संगीतको लागि आफ्नो ब्याण्ड कन्दरामार्फत निरन्तर लागिरहने प्रण गरेका ब्याण्ड सदस्य तथा गायक बिबेक श्रेष्ठ कोरोना महामारीको अन्त्य संगै फेरि पनि नेपालका कुना – कन्दरामा आफ्ना मेलोडियस गीत – संगीत पस्किन आउने बताउंछन् ।

भिडियो लिंक :

Previous Post

मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने, आबेदन फारम खुल्ला

Next Post

एक्सको छम्मा पछि आयो टेक र सिर्जनाको 'ओइ माया' (भिडियो)

Next Post
एक्सको छम्मा पछि आयो टेक र सिर्जनाको  ‘ओइ माया’ (भिडियो)

एक्सको छम्मा पछि आयो टेक र सिर्जनाको 'ओइ माया' (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal