Date
आइत, साउन ३१, २०८३
Sun, August 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

फेन्सिङ ः नेपाललाई थप दुई रजत

खगेन्द्र बराल by खगेन्द्र बराल
२४ मंसिर २०७६, मंगलवार ०४:०३
in खेलकुद, समाचार
0
फेन्सिङ ः नेपाललाई थप दुई रजत
12
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

फेन्सिङ ः नेपाललाई थप दुई रजत

१३औं सागअन्तर्गत फेन्सिङमा नेपालले सोमबार दुर्ई रजत पदक जितेको छ । नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा चार रजत र ६ कांस्य गरी १० पदक जितेको छ ।

सोमबार दुवै स्पर्धामा नेपाल भारतसँग पराजित भयो । महिला टिम इपीमा बंगलादेश र श्रीलंकाले कांस्य जिते । यस्तै महिला टिम साबरमा पनि बंगलादेश र श्रीलंकाले नै कांस्यमा चित्त बुझाए ।

यसैगरी पुरुष फ््वेल स्पर्धामा पनि भारतले नै स्वर्ण जित्यो । फाइनलमा भारतले बंगलादेशलाई स्तब्ध बनायो । नेपाल र श्रीलंकाले कांस्यमा चित्त बुझाए ।

फेन्सिङमा भारतले कुल १२ मध्ये ११ स्वर्ण जित्यो । यस्तै पाँच रजत र एक कांस्य पनि हात पा¥यो । दोस्रो स्थानमा रहेको बंगलादेशले एक स्वर्ण, तीन रजत र सात कांस्य जित्यो । यसैगरी घरेलु टोली नेपालले चार रजत र ६ कांस्यमा चित्त बुझायो । विजेतालाई पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहलगायतले पुरस्कृत गरे ।

Previous Post

बक्सिङ ः २ दशकपछि नेपाललाई २ स्वर्ण जितेपछि भूपेन्द्रले भने : ‘भारतीयसँग बल्ल बदला लिएँ’

Next Post

दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज | दक्षिण एशियाली खेलकुद (साग)

Next Post
दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज | दक्षिण एशियाली खेलकुद (साग)

दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज | दक्षिण एशियाली खेलकुद (साग)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal