Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जोहेब मानन्धर र मिलन नेवारको गीत  ‘एकदिन’ सार्वजनिक  (भिडियो )

Nepalok by Nepalok
२७ असार २०८१, बुधबार १२:१३
in भिडियो, मनोञ्जन
0
जोहेब मानन्धर र मिलन नेवारको गीत  ‘एकदिन’ सार्वजनिक  (भिडियो )
13
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बैवाहिक जिवनमा जब सम्बन्धमा फाटो आउन थाल्छ तब दुबैले एक अर्कामा आफुले गरेको योगदान र आफु मात्र ठिक भन्ने भावना जागृत हुन थाल्छ र यहि नै सम्बन्ध बिच्छेदको मुल कारण हुन जान्छ भन्ने सन्देशका साथ गायिका मिलन नेवार र गायक जोहेब मानन्धरको  नयाँ गीत ‘एकदिन’ सार्वजनिक भएको  छ । जोहेब मानन्धरको नै शब्द, संगीत रहेको गीतलाई सन्दिप कार्कीले एरेन्ज गरेका हुन्  ।

हाईटेक इन्टरटेण्टमेन्टको  प्रस्तुति रहेको गीतको भिडियोमा नायक कर्मा शाक्य र रुबिना थापाको जिबन्त अभिनयर हेको छ । कविराज गहतराजको निर्देशन, दुर्गा पौडेलको सिनेमाटोग्राफी, मित्र डी गुरुङको सम्पादन रहेको भिडियोमा जोहेबको नै  कथा ,कन्सेप्टमा तयार पारिएको हो  । नेपाली सांगीतिक  छेत्रमा लामो समयदेखि कृयाशिल गायक जोहेब समय समयमा आफ्ना पृथक बेग्लै गीत लिएर आउने गायकको रुपमा परिचित छन् । २०५७ सालको चर्चित गीत  ‘म यस्तो गीत गाउन्छु तिम्रो चहनामा’ गीतबाट चर्चा कमाएका गायक राम्रो संगीतकारको साथै  रचनाकारको रुपमा पनि सफल मानिएका छन् ।

Previous Post

ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्यो – भुवन केसी

Next Post

प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

Next Post
प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal