Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक मुकेश शाहीको स्वरमा ‘तिम्रो मनमा’ सार्वजनिक

रबिन राउत by रबिन राउत
२७ चैत्र २०७९, सोमबार २२:१९
in अन्य
0
गायक मुकेश शाहीको स्वरमा ‘तिम्रो मनमा’ सार्वजनिक
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

धरान ∕
गायक मुकेश शाही र गायिका अञ्जली सुनामको स्वरमा रहेको  ‘तिम्रो मनमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ । उकाली ओराली , म तिमीलाई , अमुल्य , आकास माथी माथी , विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ ।

एन सि आरको शब्द तथा मुकेश शाहीको संगीत गीतमा रहेको छ । जसमा मिक्सिङ तथा मास्टरिङ पि दादा म्युजिक क्रियसनमा गरिएको छ । विक्रम तामाङको छायाँकन , लोकेन्द्र सुब्बाको सम्पादन तथा मुकेश शाहीको निर्देशन भिडियोमा रहेको छ ।‘तिम्रो मनमा’ गीतमा अवी शाही र माया पुन मगरले फिचरिङ गर्नुभएको छ ।

‘तिम्रो मनमा’ गीतको पुरा भिडियो र्हेन तल क्लिक गर्नुहोस ।

Previous Post

चक्रसँग रोमान्स गरिरहेको अवस्थामा फेला परिन् नायिका शिल्पा पोखरेल

Next Post

इटहरीमा मिस एसइई को तेस्रो संस्करण हुने, फारम खुल्यो

Next Post
इटहरीमा मिस एसइई को तेस्रो संस्करण हुने, फारम खुल्यो

इटहरीमा मिस एसइई को तेस्रो संस्करण हुने, फारम खुल्यो

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal