Date
शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक तथा संगीतकार सिडी बिजय अधिकारीको आँखाको नानी भित्रमा मेघ पौडलको स्वर

रबिन राउत by रबिन राउत
२७ चैत्र २०७९, सोमबार २१:५७
in मनोञ्जन, राजनीति
0
गायक तथा संगीतकार सिडी बिजय अधिकारीको आँखाको नानी भित्रमा मेघ पौडलको स्वर
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।  गायक मेघ पौडलको आँखाको नानी भित्र बोलको गीतको भिडियो रिलिज गरिएको छ । आँखाको नानी भित्र बोलको गीतमा शब्द , संगीत सिडी बिजय अधिकारीको रहेको छ । गोपाल रसाइलीको एरेन्ज रहेको सार्वजनिक गीतमा मिक्स र मास्टरिगं राजु कार्कीले गरेका हुन् ।
प्रेम र रोमान्सले भरिएको आँखाको नानी भित्र बोलको गीतको भिडियोलाई निर्देशक प्रकाश धितालले फिल्मी शैलीमा रोमान्टिक तरिकाले तयार पारेका छन् । जुन प्रेमगीतले एक प्रेमील जोडीको रमाइलो कथालाई कलात्मक शैलीमा देखाएको छ । जसमा ह्याडसम मोडल विकाश चौहान र सुन्दरी मोडल पु्नम गौतमको प्रेम र रोमान्स देख्न सकिन्छ ।

भिडियोले मायामा डुबेपछि प्रेमी र प्रेमीकाको सुन्दरताको वर्णन गरेको कुरालाई मोडलद्धय विकाश र पु्नम मार्फत देखाएको छ । उत्सब दाहालको छायांकन तथा विकाश दाहालको सम्पादन र कलिरिङ रहेको आँखाको नानी भित्र गायक स्वयमकै च्यानल अनिमेघ क्रियशनबाट बजारमा आएको हो । भिडियोको निर्माण सपना मेघ पौडेलले गरेकी हुन् । जर्नी नामक एल्बमबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका गायक मेघका इन्टु मिन्टु लण्डन, मनै त हो, ह्याप्पी बर्थ डे, सायद, तिमी छौ र म छु, हामी विर गोर्खाली, लगायतका दजैनौँ गीतहरु बजारमा आइसकेका छन् । सार्वजनिक भिडियो  अनिमेघ क्रियशनबाट शुक्रबार बजारमा आएको हो । 

Previous Post

वैशाख १ गतेबाट ‘प्रेमगन्ज’ रिलिज

Next Post

चक्रसँग रोमान्स गरिरहेको अवस्थामा फेला परिन् नायिका शिल्पा पोखरेल

Next Post
चक्रसँग रोमान्स गरिरहेको अवस्थामा फेला परिन् नायिका शिल्पा पोखरेल

चक्रसँग रोमान्स गरिरहेको अवस्थामा फेला परिन् नायिका शिल्पा पोखरेल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal