Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पूजा र आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’ को ‘परेली’ गीत सार्वजनिक

रबिन राउत by रबिन राउत
२७ चैत्र २०७८, आईतवार २२:५५
in भिडियो, मनोञ्जन
0
पूजा र आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’ को ‘परेली’ गीत सार्वजनिक
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

२०७९ साल को जेठ् को ६ गते बाट प्रदर्शन आउन लागेको ‘सम्झना बिर्सना’को पहिलो गीत रिलिज गरिएको छ । आईतवार काठमाडौं एक कर्यक्रम गर्दै ‘परेली’ बोलको गीत सार्वजनिक गरिएको हो । अञ्जु पन्त र निमेश प्रधानको स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा र् आकाश श्रेष्ठ रोमन्टिक मुड मा देखिएका छन ।

सम्झना बिर्सनलाई निमेश प्रधानले निर्देशन गरेका हुन भने चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठ सँगै सुनिल थापा ,सिसिर राना र् छोल्टिम गुरुङको मुख्य भूमिका रहेक छ् । चलचित्रका निर्माता रेबिका प्रधान र् अदित्या प्रधान रहेका छन । चलचित्र सम्झना बिर्सना २०७९ सालको जेठ ६ गते बाट प्रदर्शन आउँदै छ् । दार्जिलिङ, सिक्किम र नेपालमा चलचित्रको छायान्कन गरिएको हो ।

Previous Post

उदय सोताङको स्वर, रमेशको शब्दमा 'तिम्रो साथ' सार्वजनिक ( भिडियो )

Next Post

सञ्चारकर्मी ज्योत्सना घिमिरेको अभिनयमा ‘यो मुटु भरी ‘ सार्वजनिक

Next Post
सञ्चारकर्मी ज्योत्सना घिमिरेको अभिनयमा ‘यो मुटु भरी ‘ सार्वजनिक

सञ्चारकर्मी ज्योत्सना घिमिरेको अभिनयमा ‘यो मुटु भरी ‘ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal