Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

टिकटक भाइरल दिया जी.सी संगै ओ.बि रायमाझी र सौगात मिश्रको रोमान्स (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२७ माघ २०७६, सोमबार १२:४९
in भिडियो, मनोञ्जन
0
टिकटक भाइरल दिया जी.सी संगै ओ.बि रायमाझी र सौगात मिश्रको रोमान्स (भिडियो सहित)
11
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

राजु बोहरा–काठमाडौँ । गीत संगीतको क्षेत्र निकै फराकिलो छ । यो फराकिलो महासागरमा नव- कलाकारहरुको उदयमान बढीरहंदा प्रतिसपर्दा पनि उत्तिकै छ । कलाकारहरुले जसरी पनि आफ्ना श्रोता तथा दर्शकहरुलाई उत्कृष्ट सांगीतिक स्वाद प्रदान गर्ने क्रममा रहेका हुन्छन् । यसैलाई ध्यानमा राखेर भर्खरै मात्र एक आधुनिक बजारमा आएको छ । उक्त गीत “तिमि हौ” बोलको रहेको छ । गीतमा बिशाल निरौला र प्रबिशा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई संगीत, रचना तथा संगीत सयोजन बिशाल निरौलाले गरेका छन् ।

यस गीतको म्युजिक भिडियोमा टिकटकमा भाइरल बनेकी मोडल दिया जी.सीको अभिनय देख्न सकिन्छ । दिया संगै नेपाली गीत संगीतको म्युजिक भिडियोमा सबैको प्रिय बन्न सफल ओ.बि रायमाझी र सौगात मिश्र पनि देखिएका छन् । उनिहरुकोको अभिनय समायोजनले पनि यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नु मन मुटुमा सजाउने कुरालाई कुनै शंका राख्न सकिंदैन । किन कि “तिमि हौ” बोलको गीतको म्युजिक भिडियोलाई काहीं कतै कन्चुसाई नगरी निर्माण गरिएको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन तथा कोरियोग्राफी प्रथम क्षेत्रीले गरेका हुन् भने छायांकन ज्ञानेन्द्र शर्मा र प्रमोद श्रेष्ठ त्यसैगरी सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । आफ्ना सम्पूर्ण श्रोता एवं दर्शकहरुमा गीत निर्माण युनिटले जस्ताको त्यस्तै युट्युब कमेन्ट बक्समा प्रतिक्रिया दिनुहुन अनुरोध गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

स्रिस्टि खड्का फिचार्ड 'हिमालको काखमा' बोलको म्युजिक भिडीयो सार्वजनिक

Next Post

गायक आशिष पोख्रेलको “के गरौ भन” सार्वजनिक ( भिडियो )

Next Post
गायक आशिष पोख्रेलको “के गरौ भन” सार्वजनिक ( भिडियो )

गायक आशिष पोख्रेलको “के गरौ भन” सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal