Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नयाँ बर्षमा लाग्ने ‘बुलाकी’ को टिजर सार्वजनीक

रबिन राउत by रबिन राउत
२७ माघ २०७९, शुक्रबार १६:५०
in भिडियो, मनोञ्जन
0
नयाँ बर्षमा लाग्ने ‘बुलाकी’ को टिजर सार्वजनीक
5
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२७ माघ ।
नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को टिजर शुक्रबार म्युजीक डटकममार्फत सार्वजनीक गरिएको छ । झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन,रितिथिति,जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोहअबरोहलाई प्रस्तुत गरिएको छ ।
लक्ष्मण सुनार निर्देशीत फिल्म टोपेन्द्र विष्टले निर्माण गरेका हुन । ‘फस्र्टलुक’ सँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का,सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् भने उनीहरुको साथमा रमेश बुढाथोकी,लक्ष्मी गिरी,कुलदीप अधिकारी,सुशीलपोखरेल,झलनाथ खत्री,धनवहादर राई,लक्ष्मण देवकोटा,बसन्त उदास,सोनु सेढाइका साथै नयाँ प्रस्तुति स्वरुप प्रकाश कँडेल र सरस्वती खत्रीले अभिनय गरेका छन् ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् । डोल्पा,जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको फिल्मको बितरण त्रिनेत्रम् र एफडी गर्दैछ ।
हेर्नुस् टिजर–

Previous Post

गायिका प्रविशा अधिकारीको  'परिचय एउटा कथा'मा तेस्रो लिंगीको भूमिकामा आकाश

Next Post

सागर र सिम्पल अभिनित  ‘घिर्लिङ’ सार्वजनिक (भिडियो)

Next Post
सागर र सिम्पल अभिनित  ‘घिर्लिङ’ सार्वजनिक (भिडियो)

सागर र सिम्पल अभिनित  ‘घिर्लिङ’ सार्वजनिक (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal