Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ट्रेलरमा यस्तो देखियो ‘आकासे खेती’

रबिन राउत by रबिन राउत
२७ माघ २०७८, बिहीबार २१:४०
in भिडियो, मनोञ्जन
0
ट्रेलरमा यस्तो देखियो ‘आकासे खेती’
14
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘आकासे खेती’ । फिल्मले प्रदर्शन मिति नजिकिएसँगै प्रचार प्रसार समेत तिब्र बनाएको छ ।
यस्तैमा निर्माण युनिटले बुधबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा फिल्मका केही महत्वपुर्ण दुश्यले प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ लगायत देखिएका छन् ।
युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषय कथा बनाएको फिल्ममा गौरव, विल्सन, बुद्धिका अलवा नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, जयनन्द लामा र शिशिर वाङ्देलको अभिनय देख्न सकिन्छ ।
केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक उदय सुब्बा आफैंले तयार पारेका हुन् ।
कलाकार विल्सन बिक्रमको सम्बाद रहेको फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।
फिल्मको निर्देशन उदय सुब्बाले गरेका हुन् ।

Previous Post

तेश्रो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२१ को फारम खुला

Next Post

प्रदिप धमलाको 'सुनन' सार्वजनिक ( भिडियो )

Next Post
प्रदिप धमलाको ‘सुनन’ सार्वजनिक ( भिडियो )

प्रदिप धमलाको 'सुनन' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal