Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अनमोल केसीले साइन गरे ‘हनी बनी’

रबिन राउत by रबिन राउत
२७ माघ २०७८, बिहीबार १४:५९
in मनोञ्जन
0
अनमोल केसीले साइन गरे ‘हनी बनी’
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’ मा सुपर स्टार अन्मोल के.सी अनुबन्धित भएका छन । लभस्टोरी जनरामा बन्न लागेको ‘हनी बनी’ चलचित्रलाई दुई दिन स्क्रिप्ट पढेर साइन गरे हुन । अनमोल के.सी कुनै पनि चलचित्र साइन गर्नु भन्दा अगाडी लामो समय लगाउथे ।

‘हनी बनी’ को छायांकन मार्च महिनाबाट लण्डनमा हुनेछ । एबी इन्टरनेसनलको प्रस्तुतिमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुन् ।

अन्मोल के.सी चलचित्र ‘एक्स ९’को तयारीमा थिए उक्त चलचित्रको लागि जुगा पनि पालेका थिए तार ‘एक्स ९’ को छायांकन अनिश्चित बनेपछि अनमोलले दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘हनी बनी’का लागि लिखित सम्झौता गरेका हुन् ।

अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट रिलिज हुँदैछ ।

Previous Post

नेपहपको श्रीपेच'को दोस्रो प्रोमोमा भाइरल 'माईला'को प्रस्तुति, फागुन १६ गतेबाट प्रशारण हुने

Next Post

तेश्रो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२१ को फारम खुला

Next Post
तेश्रो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२१ को फारम खुला

तेश्रो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२१ को फारम खुला

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal