Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

केन्यामा तोङ्ग ईल मो–दो खेलाडिले जिते स्वर्ण

रबिन राउत by रबिन राउत
२३ मंसिर २०७६, सोमबार १३:२५
in खेलकुद
0
केन्यामा तोङ्ग ईल मो–दो खेलाडिले जिते स्वर्ण
21
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । सातौ मोबोसा ओपन तोङ्ग ईल मो–दो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी तोङ्ग ईल मो–दो संघ नेपालका खेलाडिले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा नेपालले १ स्वर्ण ,४ रजत र २ कास्य पदक जितेको केन्यामा रहेका तोङ्ग ईल मो–दो संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए  ।


श्रेष्ठका अनुसार यहि डिसेम्बर ७ र ८ भएको अन्तर्रा्ष्ट्रिय प्रतियोगिता नम बिष्टले(कैलाली )  १ स्वर्ण (फाईटमा) १ रजत (कातामा), प्रकाश श्रेष्ठले (झापा) १ रजत (काता), जय बहादुर तामाङ (गोरखा ) १ रजत (फाईट) १ रजत (सामुहिक काता)१ कास्य (एकल काता) र मंगल शाहीले(सुर्खेत ) १ कास्य (फाईट) पदक नेपालका जितेका हुन् ।

 संघका उपाध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा ६ सदस्य टोलि दक्षिण अफ्रिकी देश  केन्याको दोस्रो ठुलो शहर मम्बोसामा भएको ७ औं मोम्बसा खुल्ला तोङ्ग ईल मो(दो अन्तर्रा्ष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा सहभागिता जनाएसँगै सबै खेलाडिले पदक जित्न सफल भएका हुन् ।  


बिश्वको २५ देशले सहभागिता जनाएको उक्त प्रतियोगिताको समापनमा केन्याको खेलकुद मन्त्री ,विश्व तोङ्ग ईल मो दो संघका संस्थापक डा. जोन हु सुक ,संघका अन्तर्रा्ष्ट्रिय उपाध्यक्ष मास्टर ताका मिस्टु हुसिले बिजेता खेलाडिहरुलाई मेडल प्रदान गरेका थिए ।  


नेपाली  टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य इन्दीरा  निरौलाले खादा लगाएर बिदाई गरेकी थिईन् । तोङ्ग ईल मो–दो नेपालका महासचिव बिष्णु गिरीले खेलाडीहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको भए पनि नेपाली खेलाडिहरुले केन्यामा देशको झन्डा फहराउन सफल भएकोमा खुशी ब्यत्त गरे ।

Previous Post

२७ मंसिरमा हुदै ‘चुरीफुरी’ को दोश्रो अडिसन

Next Post

मिस पुर्वान्चलको प्रतियोगीहरुलाई शिष्टाचार तालिम

Next Post
मिस पुर्वान्चलको प्रतियोगीहरुलाई शिष्टाचार तालिम

मिस पुर्वान्चलको प्रतियोगीहरुलाई शिष्टाचार तालिम

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal