Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

फेरी विवादमा कार्यक्रम रजतपट र् प्रकाश सुबेदी

रबिन राउत by रबिन राउत
२५ असार २०७८, शुक्रबार १२:५१
in पत्रपत्रिका, भिडियो, मनोञ्जन, समाचार
0
फेरी विवादमा कार्यक्रम रजतपट र् प्रकाश सुबेदी
33
SHARES
143
VIEWS
Share on FacebookShare on Twitter

पछीलो समय एपी वान टेलेभिजन बाट प्रसारण हुँदै आई रहेको टेलेभिजन कार्यक्रम रजतपट बेला बेला विवादमा पर्ने गर्छ । फेरी एक पटक यो कार्यक्रम विवादमा परेको छ् । गायक दुर्गेश थापा र टिक्टक बाट मोडल भएकी गरिमा शर्माको गलत रिपोर्ट प्रशारण गरेपछि कार्यक्रम रजतपट फेरी बिवादमा तानिएका छ् ।

उक्त रिपोर्टमा केही दिन अगाडि गायक दुर्गेश थापा र मोडल गरिमा शर्माले लाइभ आएर गरिएको कुराकनीको सानो टुक्रा समाबेश गरेर दुर्गेश र् गरिमा प्रेमी प्रेमीका रहेको र् अहिले दुबैको ब्रेक अप भएको भनेर रिपोर्ट प्रसारण गरेको छ् । खासमा दुर्गेश र् गरिमाले टिक्टकमा गेम खेलेका थिए तर कार्यक्रम रजतपटमा तोडमोड गरेर प्रसारण गरे पछी विवादमा परेको हो ।

उक्त रिपोर्ट प्रसारण भए पछी मोडल गरिमा शर्माले उक्त समाचार बारे घोर आपत्ति जनाएकी छिन् l सामाजिक सञ्जालमा स्ट्याटस आखिर उक्त भिडियो कसरी बनेको थियो र रजटपटले अतिरञ्जित र भ्रमपूर्ण समाचार प्रसारण गरेको भनेर फेसबुकमा स्ट्याटस लेखेकी छन ।

सम्पूर्णमा नमस्कार, म गरिमा शर्मा । केही समयदेखि नेपाली कलाकारितामा छु । यो क्षत्रमा रहँदा सकेसम्म विवादमा नफस्ने कोसिस गर्दा गर्दै पनि जबरजस्ती विवादमा तानिन्छ । यसै सन्दर्भमा हिजो अर्थात् असार २४ गते साँझ एपिवान टेलिभिजन र रजटपट अनलाइन युट्युब च्यानलबाट प्रसारित कार्यक्रम रजटपटमा मेरो विषयमा निर्माण गरिएको अतिरञ्जित र भ्रमपूर्ण टेलिभिजन रिपोर्टप्रति गम्भीर आपत्ति प्रकट गर्दछु । नेपाली कला क्षत्र र कलाकारहरूलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामाग्री प्रसारण गरी कलाकारहरूलाई अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भर्त्सना पनि गर्छु ।केही दिन अगाडी टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्रा टुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो ।

उक्त संवाद कसरी सुरु भएको थियो र के सिलसिलामा थियो भन्ने स-प्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अपलोड गरिसकेको छु । तसर्थ त्यो हेरिसकेपछि थप प्रस्ट हुनेछ । उक्त सामाग्री तयार गर्नु अघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसङ टेलिफोन सम्पर्क भई, सामान्य विषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनी सत्य तथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी बदनियतपुर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भीर अन्याय भएको महसुस गरेको छु । तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न बाध्य भएको ब्यहोरा पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउनु चाहन्छु ।यस खालको भ्रामक र बदनियतपुर्ण खवरलाइ विश्वास नगरिदिनुहुन म आम् दर्शक र शुभेच्छुकहरूमा अपिल गर्दछु ! साथै यस अन्यायका विरुद्धमा बुलन्द आवाज बोल्दिनुहुन सबैमा अनुरोध गर्छु ।यहाँहरूको अनवरत माया र सद्भावका निम्ति सदैव आभारी छु । नयाँ छु , कमजोर अवश्य छैन l

गरिमा शर्मा २०७८-०३-२५

धन्यवाद !

Previous Post

प्रदेश १ मा आज ३०७ संक्रमित थपिए, ३०८ संक्रमणमुक्त

Next Post

महिला मन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा

Next Post
महिला मन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा

महिला मन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal