Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

२४ घण्टामा ८१ जनाको मृत्यु ,४३४४ जना संक्रमित, ५७६८ संक्रमणमुक्त

रबिन राउत by रबिन राउत
२६ जेष्ठ २०७८, बुधबार २१:४७
in समाचार, स्वास्थ्य
0
प्रदेश १ मा ११६ संक्रमित थपिए
22
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेपालमा कोरोनाभाइरसका थप चार हजार ३४४ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको १२ हजार ४७ पीसीआर नमूनाको परीक्षण र चार हजार ५६८ एन्टिजेन परीक्षणका क्रममा नयाँ संक्रमित फला परेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा गरिएको परीक्षणमा प्रति एक सय नमूनामा २८.६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयको तथ्याङ्कमा देशभरमा हाल ८० हजार ३३६ जना सक्रिय संक्रमित छन् । यसैगरी पछिल्लो पटक थप पाँच हजार ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै संक्रमणमुक्त हुने दर ८५.२ प्रतिशत पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गएको चौबीस घण्टामा ८१ जना सङ्क्रमितको मृत्यु भएको बताउनुभयो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार १७९ जनाको मृत्यु भएको छ ।

Previous Post

साउदी अरबबाट नेपाल जाने र नेपालबाट साउदीअरब आउने यात्रुहरुको लागि जरुरी सुचना

Next Post

प्रदेश १ बाट १,४६५ संक्रमणमुक्त, ५०७ संक्रमित थपिए

Next Post
प्रदेश १ बाट १,४६५ संक्रमणमुक्त, ५०७ संक्रमित थपिए

प्रदेश १ बाट १,४६५ संक्रमणमुक्त, ५०७ संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal