Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रिज्मा र प्रिन्सीको चुच्चे नाकमा पल र सुधिर फिदा, हेर्नुहोस टिकटकमा भाइरल कस्तो सुहाको फुली लगाकोको भिडियो

रबिन राउत by रबिन राउत
२७ चैत्र २०७७, शुक्रबार २१:२७
in भिडियो, मनोञ्जन
0
प्रिज्मा र प्रिन्सीको चुच्चे नाकमा पल र सुधिर फिदा, हेर्नुहोस टिकटकमा भाइरल कस्तो सुहाको फुली लगाकोको भिडियो
19
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।  गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको कस्तो सुहाको फुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आवाजमा दम र मेलोडी भरीएका पछिल्लो पुस्ताका लोकप्रिय गायक सुरेन चन्दको नयाँ गीत  कस्तो सुहाको फुलीमा शब्द र संगीत चर्चित संगीतकार सिएल शर्माको रहेको छ ।

साहस शाक्यको एरेन्ज रहेको गीतमा चर्चित नायक पल शाह र सुधिर। श्रेष्ठसँग सुन्दरी जुम्ल्यहा दिदीबहिनीद्धय प्रिज्मा प्रिन्सी खतिवडाको गज्जब अभिनय रहेको छ । वैँशालु उमेरमा  जानेर नजानेर गर्ने प्रैम र प्रेमी प्रेमीकाले गर्ने मिठा मिठा कुराहरुलाई गीतकार शर्माले रोमान्टिक शैलीमा लेखेका छन् जसमा छमछम नाच्ने उनको संगीतको तारिफ जति गरे पनि कम हुन्छ ।

प्रिज्मा, प्रिन्सीसँग सुधिर र पलको रोमान्टिक अभिनय र निर्माण यूनिटको अथक मेहेनतका कारण  गीतले राम्रो चर्चा पाइरहेको निर्माण यूनिटको भनाई छ । शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोको कोरियोग्राफी राजिव  समिरको रहेको छ ।  सुप्रिम पराजुलीको सम्पादन तथा कलरिगं रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका छन् । हेर्नुहोस् छमछम नचाउने र टिकटक बनाउन मिल्ने यो रमाइलो भिडियो

Previous Post

फिल्म ‘लाल मोहन जि’ बन्ने

Next Post

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

Next Post
नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal