कान्तिपुर टेलिभिजनमा नयाँ टि।भी सिरिज आउने भएको छ् । सिरिजको नाम `किन मायामा´ राखिएको छ् । सिरिजलाई आसिफ शाह र अशिम शाहको कम्पनी जी टु वानको निर्माण गर्ने भएको छ् ।
सिरिजमा नायिका वर्षा राउत र आसिफ शाहको मुख्य भूमिका रहने छ भने निर्देशन भने अशिम शाहले गर्नेछ्न । आजै मात्र कान्तिपुर टेलिभिजन सँग सम्झौता गरेको जानकारी निर्देशक अशिम शाहले सामाजिक संजाल जानकारी मार्फत जानकारी दिएका छन ।

>








Discussion about this post