Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राजीव लोहनीको गीत  ‘लप्सी फेदीमा’  सार्वजनिक (भिडियो )

Nepalok by Nepalok
२२ मंसिर २०८०, शुक्रबार १८:५३
in भिडियो, मनोञ्जन
0
राजीव लोहनीको गीत  ‘लप्सी फेदीमा’  सार्वजनिक (भिडियो )
3
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

६०को दशकको सर्वाधिक हिट गीत ‘बलेको आगो जलेको प्रेम…’का गायक राजीव लोहनी नयाँ गीत लिएर केहि बर्षपछि  पुन; नेपाली सांगीतिक बजारमा आएका छन् । सन्चारकर्मी एब गीतकार मंदिरा ढुंगेलको शब्द रचना , राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा’ गीतलाई  कन्च कृयटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । फरक खालको  गीत संगीत गर्न रुचाउने राजीवद्वारा संगीतबद्द गीतलाई उनले फरक शैलीको ट्युनमा कम्पोज गरेका छ्न । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।

नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय रहेको भिडियोमा राजीव लाहुरेको भूमिकामा  देखिएका छन्। उनको भिडियोमा श्रद्धासंग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनम बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
२०६० दशककोको सुरुमा ‘टयुन’ र ‘भोकलिस्ट’ गरी दुइटा एल्बम नेपाली सांगीतिक बजारमा तहल्का मच्चाएका उनको  ‘बलेको आगो जलेको प्रेम…’ बाहेक पनि ‘फूल रोज्दा काँडा पाएँ…’, खुसी आउँछ उमंग लिएर…’, ‘रेटियो मुटु…’ जस्ता  सर्वाधिक रुचाइएका गीतहरुका उनै गायक राजीव ‘लप्सी फेदीमा’ गीत पछि पुन: नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएर अघि बढ्न खोजेका देखिन्छन  ।

Previous Post

बार्सेलोनामा छायाँकन गरिएको 'के भयो तिमीलाई' सार्वजनिक ( भिडियो )

Next Post

दयाहाङ राई अभिनित ‘गाउँ आएको बाटो’ जेठ १८ मा प्रदर्शन हुने

Next Post
दयाहाङ राई  अभिनित ‘गाउँ आएको बाटो’ जेठ १८ मा प्रदर्शन हुने

दयाहाङ राई अभिनित ‘गाउँ आएको बाटो’ जेठ १८ मा प्रदर्शन हुने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal