...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

सिमा पोख्रेलको संगीतमा ‘अजम्बरी उपहार’ सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
December 8, 2022
in भिडियो, मनोञ्जन
0
सिमा पोख्रेलको संगीतमा ‘अजम्बरी उपहार’ सार्वजनिक ( भिडियो )
20
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली संगीतका स्वर्णिम युगका संगीतकर्मी, गायक गायिका  जो शशरीर अहिले जीवित छैनन् उहाहरुको  अमुल्य योगदान लाई  नमन गर्न धन्यवाद स्वरूप  ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक भएको छ।  

यस गीतमा स्वर नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक संगीतकार सजल न्यौपानेको रहेको छ भने शब्द गीतकार आचार्य प्रभाको रहेको छ।  गीतमा सेमीक्लासिकल शैली र करुण रस को प्रयोग सुन्न सकिन्छ। सिमा पोख्रेलको यस गीतमा संगीत रहेको छ।  

श्रद्धाञ्जली गीतहरु कम नै बन्ने गरेको अहिलेको  माहोलमा, हामीले महान अग्रज कलाकारको महत्व अनि योगदानलाई  बचाइराख्न र नयाँ पुस्तालाई वहाहरुको योगदान याद गराइराख्न यो गीत तयार पारिएको गायक न्यौपानेले बताएका छन्। सिमा पोख्रेल निर्मात्री रहेको  यस श्रद्धाञ्जली गीतको भिडियोलाई सिमा पोख्रेल जस्ट लभ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।  

भिडियो लिंक:

Previous Post

‘डेसान’ को सानदार ट्रेलर

Next Post

गायिका रेश्मा पुन को आवाजमा ’मालिङ्गो काटी ’ सार्वजनिक

Next Post
गायिका रेश्मा पुन को आवाजमा ’मालिङ्गो काटी ’ सार्वजनिक

गायिका रेश्मा पुन को आवाजमा ’मालिङ्गो काटी ’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal