Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘उठ्न सकिन्छ हिम्मत नहारे’ भन्दै निराजन र रुबिना

रबिन राउत by रबिन राउत
२२ मंसिर २०७८, बुधबार १४:२२
in भिडियो, मनोञ्जन
0
‘उठ्न सकिन्छ हिम्मत नहारे’ भन्दै निराजन र रुबिना
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२१ मंसिर ।
०७२ सालको महाभुकम्पमा परि देव्रे खुट्टा गुमाएका शरद पौड्यालले त्यसपछि भारोत्तोलनमा गरेको संघर्ष र सफलताको कथालाई ‘उठ्न सकिन्छ, हिम्मत नहारे’ बोलको गीतमा प्रस्तुत गरिएको छ । पुष्पन प्रधानको स्वर र संगीत रहेको गीतको भिडियो मंगलबार सार्वजनीक गरिएको छ ।
बरिष्ट गीतकार दिनेश अधिकारीको शब्द रहेको गीतको भिडियो सुरेन्द्र सिंह नेपालीले निर्देशन गरेका हुन् । निराजन प्रधान र रुबिना थापाले अभिनय गरेको भिडियो बाबु श्रेष्ठले खिचेका हुन भने रेनीश फागोको कलर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र भुपेन्द्र अधिकारीको सम्पादन छ । सम्झना सिंह नेपाली निर्माता रहेको भिडियोमा जस्तो परिस्थितिमा पनि हिम्मत नहारि जीउनु पर्छ भन्ने प्रेरणादायिक सन्देश प्रस्तुत गरिएको छ ।
यथार्थ घटनालाई प्रस्तुत गरिएको गीत तथा भिडियोले दर्शक–स्रोताबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको जानकारी निर्देशक नेपालीले दिए । उनले गीतको माध्यमबाट आममानिसमा बाँच्ने र समाजका लागि केही गर्ने सन्देश प्रस्तुत गरिएको बताएका छन् ।
०००
भिडियोको लिंक

Previous Post

प्रमोदको खरेलको ‘यादहरूमा’ सुन्दरी साक्षी गज्जबसँग खुलिन्

Next Post

लेडिज ब्यान्ड भ्यालेन्सियाको 'छोरी' गीत सार्वजनिक (भिडियो सहित )

Next Post
लेडिज ब्यान्ड भ्यालेन्सियाको ‘छोरी’ गीत सार्वजनिक (भिडियो सहित )

लेडिज ब्यान्ड भ्यालेन्सियाको 'छोरी' गीत सार्वजनिक (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal