Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

धरानमा पौष ३ गते टुबोर्ग मेगा लाइभ कन्सर्ट हुँदै

रबिन राउत by रबिन राउत
२२ मंसिर २०७८, बुधबार १३:३९
in प्रदेश नं १, मनोञ्जन
0
धरानमा पौष ३ गते टुबोर्ग  मेगा लाइभ कन्सर्ट हुँदै
20
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

धरान र चर्चित ब्याण्ड रबिन एंड द न्यु रेभुलेसन ब्याण्ड आगामी पौष ३ गते शनिबार धरानमा आयोजना हुने ूटुबोर्ग मेगा लाइभ कन्सर्ट ूमा आफ्नो प्रस्तुतिको लागि धरान आउने भएका छन्।
रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामांग अहिले ूरियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल ूको शुटिंगमा व्यस्त छन्। बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामांगको केटा (केटी , दम मरो दम ,चिसो चिसो हावामा ,आधुनिक आँगनमा ,म मौनतामा , भेटे मैले शिबाजी , जति माया लाएपानी लगायतका गीतहरु चर्चित छन्।

चार बर्ष अघि न्यु यर इभ कन्सर्टमा धरान आएका गायक रबिन तामांग धरानको दर्शकहरुको माया हरेक पटकको कन्सर्टमा संधै बढिरहेको पाएको बताउंदै उनि भन्छन ( लामो समयपछि मेगा कन्सर्ट त्यो पनि धरानमा आउन पाउँदा एकदमै खुशी छु। टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाईस्कुलको मैदानमा आयोजना हुन लागेको कन्सर्टमा रबिन एंड द न्यु रेभुलेसन संगै धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतको समेत प्रस्तुति रहनेछ। हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन् भने दिपिका बस्नेत पनि नेपाल स्टारकि प्रतियोगी हुन्।

Made with Square InstaPic


कोभिडको कारणले दुई बर्ष देखि कुनै पनि ठुलो कन्सर्ट नभएको धरानमा यो पहिलो कन्सर्ट हो। कार्यक्रम स्थलमा प्रवेशको लागि मास्क र सेनिटाईजर अनिवार्य गरिएको छ।
टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ , धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भईसकेको छ।

Previous Post

गायक तथा संगीतकार राजनराज शिवाकोटीको 'ढोकै खुलेन' बाहिरियो

Next Post

प्रमोदको खरेलको ‘यादहरूमा’ सुन्दरी साक्षी गज्जबसँग खुलिन्

Next Post
प्रमोदको खरेलको  ‘यादहरूमा’ सुन्दरी साक्षी गज्जबसँग खुलिन्

प्रमोदको खरेलको ‘यादहरूमा’ सुन्दरी साक्षी गज्जबसँग खुलिन्

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal