Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘हिजो जस्तो लाग्छ’मा रोमान्टिक मुडमा देखिए आकाश र गरिमा ( भिडियो )

रबिन राउत by रबिन राउत
२२ आश्विन २०७७, बिहीबार ११:४६
in देश, भिडियो, मनोञ्जन, समाचार
0
‘हिजो जस्तो लाग्छ’मा रोमान्टिक मुडमा देखिए आकाश र गरिमा ( भिडियो )
14
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

 नेपाली संगीत बजारमा कहिलेकाही सुनिन्छ आजकाल भिडियो रिलिज हुन्छन् तर गीत रिलिज हुदैनन्। भिडियो मात्रै प्राथमिकता पर्दा स्तरिय सिर्जनाहरु कम भएको यथार्थ नै हो । नाच्ने गीतको ट्रेन्ड चलेको बेला सुन्ने र बाच्ने गीत बजारमा कमै आएका छन्। 

अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउदै स्तरिय  सिर्जनाहरु निरन्तर सार्वजनिक गरिरहेका गायक , गीतकार तथा संगीतकार दावा गुरुङले आफ्नो नयाँ गीत ‘हिजो जस्तो लाग्छ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको यस कर्णप्रिय  गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको नै रहेको छ।  यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन्।  

प्रेमिल शैलीको यस गीतमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ।  म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र गरिमा शर्माको  प्रेम र रोमान्स देख्न सकिन्छ।  बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। म्युजिक भिडियोलाई चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।  

२०५६ साल बाट आफ्नो संगीत यात्रा प्रारम्भ गरेका गायक गुरुङले हाल सम्म २ वटा स्टुडियो एल्वम र अन्य थुप्रै गीतहरु  सार्वजनिक गरिसकेका छन्।  २०६५ सालमा गायक गुरुङ ईमेज अवार्ड  र हिट्स एफएम अवार्ड बाट समेत सम्मानित भैसकेका छन्।  

भाइरल र ट्रेण्डिङ भन्दा पनि स्तरिय सिर्जनाहरु स्रोता दर्शक माझ प्रस्तुत गर्दै जाने गायक गुरुङले बताएका छन्।  गायक गुरुङको  च्यानल ‘सिङ्गर दावा गुरुङ अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो । भिडियो हेर्नुस :-

Previous Post

कुन देशमा कति बजे दशैंको टीकाको साइत ?

Next Post

प्रदेश १ मा ४११ संक्रमित थपिए, ४५८ डिस्चार्ज

Next Post
प्रदेश १ माआज १ सय ८२ संक्रमितथपिए, १७४ डिस्चार्ज

प्रदेश १ मा ४११ संक्रमित थपिए, ४५८ डिस्चार्ज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal