...
Sunday, October 25, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

फिल्म ‘महापुरुष’को प्रोमोशनल टुरको मिती तय

रबिन राउत by रबिन राउत
October 8, 2022
in भिडियो, मनोञ्जन
0
फिल्म ‘महापुरुष’को प्रोमोशनल टुरको मिती तय
4
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

यही कार्तिक ११ गतेबाट रिलिजको तयारी रहेको फिल्म ‘महापुरुष’को प्रोमोशनल टुरको मिती तय भएकोछ । जात्रा ,जात्रै जात्रै, शत्रुगते जस्ता हिट फिल्म निर्माण गरेको चर्चित ब्यानर षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘महापुरुष’को प्रचारप्रसार यती बेला तिव्र गतीमा भैरहेकोछ । प्रचार प्रसारकै क्रममा निर्माण टिम यही असोज २५ गतेदेखी ३० गते सम्म देश दौडाहमा निस्कने भएको छ । टिममा लोकप्रिय मह जोडी, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानिया , प्रदिप भट्टराई लगायतफिल्मका करिब १५ कलाकारहरु रहने प्रोडक्सन म्यानेजर बिनिश थापाले जानकारी दिनुभयो ।

प्रोमोशन टिम देशका मुख्य ९ शहर हरु बिर्तामोड , दमक , इटहरी , बिराटनगर ,हेटौंडा , नारायणगढ। पोखरा ,बुटवल र काठमाण्डु मा पुगेर प्रेस भेट्घाट सहित स्टेज शो गर्नेछ । कार्यक्रमको होस्ट अहिलेका चर्चित कमेडियन सुमन कार्कीले गर्नेछन । ‘टलकजंग Vs टुल्के’ , ‘जात्रा’ र ‘जात्रै जात्रा’ जस्ता सफल चलचित्र निर्माण गरेको चर्चित ब्यानर षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘महापुरुष’ मा मदनकृष्ण र हरिवंशसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेल लगायत कलाकारको अभिनय रहेकोछ । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्। दीपक बज्रचार्यले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्। फिल्म कात्तिक ११ गते भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउने भएकोछ ।

Previous Post

मल्टिस्टारर ‘लाखे’ को दम्दार ट्रेलर

Next Post

नेपाली टोपीमा देखिए अमिताभ बच्चन , चलचित्र ‘उचाइ’को नयाँ पोस्टर सार्वजनिक

Next Post
नेपाली टोपीमा देखिए अमिताभ बच्चन , चलचित्र ‘उचाइ’को नयाँ पोस्टर सार्वजनिक

नेपाली टोपीमा देखिए अमिताभ बच्चन , चलचित्र ‘उचाइ’को नयाँ पोस्टर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal