Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अभिनेत्री आशा पौडेल एक दशकपछि पिरती बस्यो गीतको भिडियोबाट अभिनयमा आईन

रबिन राउत by रबिन राउत
२२ आश्विन २०७८, शुक्रबार २२:३४
in भिडियो, मनोञ्जन
0
अभिनेत्री आशा पौडेल एक दशकपछि पिरती बस्यो गीतको भिडियोबाट अभिनयमा आईन
12
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २२ असोज
चलचित्र जन्म जन्मको पिरती बस्यो…गीत एक साता निकै लोकप्रिय थियो । त्यो गीतलाई अहिले पनि त्यत्तिकै रुचाईन्छ । भारतीय गायिका साधना सगरगमले गाएको यो गीतलाई यतीबेला फेरी अन्जु पन्तको स्वरमा रेकर्ड गरेर बजारमा ल्याईएको छ । सितल नेपालले लेखेको यो गीतमा शुभ बहादुर सुनामले संगीत गरेका हुन् ।


पुरानै म्युजिक र एरेन्जमा अहिले यो गीतलाई अन्जु पन्तको स्वरमा रेकर्ड गरिएको हो । अन्जु पन्तको स्वरमा तयार गरिएको यो गीतको भिडियो यतीबेला रिलिज गरिएको छ । गीतको भिडियोमा अभिनेत्री आशा पौडेल चन्द कौशिक र अभिनेता यसराज गराचले अभिनय गरेका छन् ।
विभिन्न चलचित्रमा अभिनय गरेकी अभिनेत्री आशा एकदशकपछि फेरी अभिनयमा फर्किएकी छिन् । आफुलाई यो गीत त्यतिबेला देखि साह्रै मन परेको र यो गीतको भिडियोमा मोडलिङ गर्ने प्रस्ताव आएकाले आफु पुन अभिनयमा यो गीतको भिडियोबाट फर्किएको उनले बताएकी छिन् ।


‘अरु पनि तीन वटा भिडियोमा अभिनय गरिरहेको छु । दर्शकको चाहना अनुसार चाँडै नै चलचित्रमा नायिकाको रुपमा पनि प्रस्तुत हुने तयारीमा छु ।’ आशाले यो गीतको भिडियो रिलिजको क्रममा भनिन् ।
नजिकिँदै गरेको दशैंको अबसर पारेर यो गीतको भिडियो रिलिज गरेको पनि आशााले बताएकी छिन् । अभिनेता यसरालले एक दशक पछि फर्किएकी आशासँग भिडियोमा अभिनय गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
यो भिडियोलाई कोरियोग्राफी तथा निर्देशन केशब राज भट्टले गरेका हुन् । जसमा सौरभ लामाको छायाँकन र दिनशन शाहको सम्पादन रहेको छ । गीतको भिडियोलाई आई क्याच स्टुडियोको अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।  भिडियोको क्रियटिभ निर्देशक कृष्ण रुपाखेती हुन ।

Previous Post

गायिका उषा मलाह ”सिम्रन“कोे ”मेरो सपना “ सार्वजनिक

Next Post

सुधीर र गरिमा ‘राधा पियारी’ मा फेरि संगै

Next Post
सुधीर र गरिमा ‘राधा पियारी’ मा फेरि संगै

सुधीर र गरिमा ‘राधा पियारी’ मा फेरि संगै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal