विप्लब चापागाईं र अस्मिता अधिकारीको स्वरमा ‘तिम्रै साथमा’ सार्वजनिक भएको छ। सार्वजनिक रोमान्टिक शैलीको गीतमा केदार बरुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उर्गेन दोङ्गको रहेको छ।मुस्तांगका सुन्दर दृश्यमा छायांकन गरिएको म्युजिक भिडियोमा समरिका ढकाल र कुन्संग बोम्जनको रोमान्टिक जोडी देख्न सकिन्छ।केशबराज भट्टले निर्दशन गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन्। भिडियोमा अनिता ग्वाछाको मेकअप , सुरेश काफ्लेको ड्रोन ,दिन्सोन शाहको सम्पादन देख्न सकिन्छ।
</>








Discussion about this post