Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अनमोल र प्रिन्सी संगै ‘बाटुलो जुन’मा स्नेहा भट्टराई, सकियो पहिलो चरणको अडिसन

रबिन राउत by रबिन राउत
२४ असार २०८२, मंगलवार १९:२१
in मनोञ्जन
0
अनमोल र प्रिन्सी संगै ‘बाटुलो जुन’मा स्नेहा भट्टराई, सकियो पहिलो चरणको अडिसन
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ हाल पहिलो चरणको छायांकन सम्पन्न गरेको ‘बाटुलो जुन’ मा नव-कलाकार स्नेहा भट्टराई पनि रहेकी छन् । यो फिल्मको कलाकारहरुमा पहिलो चरणको छायांकन अगाडी अनमोल केसी र प्रिन्सी खतिवडाको मात्रै नाम खुलाईएको थियो । छायांकन पश्चात भट्टराई पनि रहेको खुलेको हो । उनको यो दोश्रो फिल्म हो । फिल्म ‘मोदीबेनी’ बाट फिल्मी अभिनयमा होमिएकी भट्टराईले ‘बाटुलो जुन’ मा सेकेन्ड लीड क्यारेक्टर सम्हालेकी छन् ।

अर्थात् उनी सहायक अभिनेत्रीको रुपमा ‘बाटुलो जुन’ मार्फत देखिने भएकी हुन् । हाल फिल्मको पहिलो चरण छायांकन सकिएसँगै स्नेहाको पनि केही भाग छायांकन सम्पन्न भएको छ । अब बाँकी छायांकन भने भदौमा हुनेछ । सो बेला उनको अन्य भागको सुटिङ हुने जनाइएको छ । अडिसन मार्फत आफ्नो अभिनय मन परेर अनि फिल्मको क्यारेक्टरमा आफू सुहाउने भएकोले निर्माण युनिटको रोजाईमा परेको स्नेहाले परीकला न्यूजलाई जानकारी गराईन् ।

आफूले पनि सो क्यारेक्टरलाई न्याय दिन सक्दो प्रयास गरेको र सो रोलप्रती आशावादी रहेको बताईन् । ‘मोदीबेनी’मा उनको अभिनयलाई रुचाईएको थियो । यो फिल्म ‘बाटुलो जुन’लाई भुवन केसीले निर्देशन गर्दैछन् भने निर्मातामा जिया केसी रहेकी छन् । अर्थात् यो केसी परिवारको होम प्रोडक्सन फिल्म हो । फिल्म सनराइज पिक्चर्सको व्यानरमा निर्माण हुँदैछ भने यसै वर्षको अन्त्यसम्म रिलिज गर्ने योजना निर्माण टीमको रहेको छ ।

को हुन् “बाटुलो जुन”की स्नेहा भट्टराई ?
कोशी प्रदेशको मुटुको रुपमा परिचीत इटहरीकि चेली हुन् स्नेहा । उनले आफ्नो सपना पुरा गर्ने यात्रा सौन्दर्य प्रतियोगिताबाट सुरु गरिन् । उमेरले १७ वर्ष टेक्दैगर्दा स्नेहाले इटहरीमा आयोजना भएको ‘मिस कलेज नेशनल-२०१७’मा सहभागी भईन् । उक्त सौन्दर्य प्रतियोगितामा फर्स्ट रनरअप हुँदै अन्तर्राष्ट्रिय भ्रमणको अवसर पाएसंगै कला क्षेत्र प्रवेशको लागी बाटो खुलेको बताउछिन् ।

यसरी हेर्दा उनले कला यात्राको सुरुआत गरेको ८ वर्ष भैसकेको छ । उनको पहिलो म्युजिक भिडियो ‘बिहानी’ हो । ६ वर्षअघि सार्वजनिक उक्त गीतलाई प्रन्जल पोख्रेलले गाएका थिए । त्यसपछि उनले ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’ जस्ता गीतहरूमा अभिनय गरेकी छन् ।

यस्तै उनले ‘मिसयुज’ नामक लघुचलचित्रमा समेत अभिनय गरेकी छन् । स्नेहाले मुकुन भुसालसंग १ महिनाको अभिनय प्रशिक्षण लिएकी थिइन् । अभिनयलाई नै आफ्नो करियर बनाएकी उनले मेघा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि केही समय काम गरेको अनुभव छ भने हालसम्म झण्डै ३५ ओटा कमर्सियल टेलिभिजन बिज्ञापनमा समेत अभिनय गरिसकेकी छन् ।

Previous Post

३५ लाख नगद पुरस्कार र फिल्ममा अवसर सहित ‘एक्टिङ स्टार’ अब निर्णायक मोडमा

Next Post

रक्सी पार्टीको रिपोर्टिङ गर्दै गर्दा पत्रकारमाथि हमला, महिला पत्रकारकै धम्की!

Next Post
पत्रकार दिवाकर शाहमाथि कायरतापूर्ण हमला: प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामा गम्भीर प्रश्न

रक्सी पार्टीको रिपोर्टिङ गर्दै गर्दा पत्रकारमाथि हमला, महिला पत्रकारकै धम्की!

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal