Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘हाँस तिमी’मा सृजना र सन्तोषको बेजोड अभिनय

रबिन राउत by रबिन राउत
२५ बैशाख २०७९, आईतवार १९:११
in भिडियो, मनोञ्जन
0
‘हाँस तिमी’मा सृजना र सन्तोषको बेजोड अभिनय
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार गीता गिरीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ भने गीतमा विसन मानन्धरले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । हेयर स्टाइलिस्ट समेत रहेका राई अभिनयमा विशेष रुची राख्छन् । मोरगंका राई ६ वर्षदेखि बेलायतमा रहँदै आएका छन् ।

त्यस्तै मोडल सृजना निङ्लेखुले यसअघि ‘फूलहरु मगमग’, ‘तिम्रो छाती भित्र मुटु चल्छ मेरो’ लगायतका आधा दर्जन भिडियोमा बेलायत पुगेपछि अभिनय  गरिसकेकी छिन् ।

रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव संगालीसकेकी सृजना आफ्नो पछिल्लो कामको नजिता देखेर निकै खुशी छिन् ।

त्यस्तै गीतकार गिरीको यस अगाडि एलिना चौहानको स्वर रहेको हरु हेरुँ लाग्छ, रामकृष्ण ढकालको ‘ए पहरी फूल’ बजारमा ल्याइसेकी छिन् । जुन गीतले राम्रो चर्चा बटुल्न सफल भएका थिए ।

बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन रहेको छ । प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन् ।

Previous Post

सचिन रौनियारसँगै छ भनुँ की छैन भन्दै सरोज र आस्मा

Next Post

बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

Next Post
बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal