Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ मा

रबिन राउत by रबिन राउत
२४ फाल्गुन २०७७, सोमबार १६:४०
in मनोञ्जन
0
अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ मा
23
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

नारी दिवसको अवसर पारेर चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र निर्माण टिमले भदौ १८ गतेलाई प्रदर्शन मिती तय गरेको छ् । चलचित्रकी निर्माता तथा निर्देशक झर्ना थापाले फेसबुकमा चलकित्र नयाँ पोस्टर सार्वजनिक गर्दै लेखेकी छन १११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना हाम्रो चलचित्र ए मेरो हजुर-४ भाद्र १८ (२०७८) मा प्रदर्शन हुदैछ ।सदाझै हजुरहरुको साथ र सहयोगको अपेक्षा राख्दछु ।।

‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका छ भने सलोन बस्नेतको पनि महत्वपूर्ण भूमिका छ । चलचित्रको ५० प्रतिशत छायांकन सकिएको छ् लक्डाउन मा रोकिएको चलकित्रको छायांकन सुरु हुन सकेको छैन । चलचित्र ‘ए मेरो हजुर ४’ निर्माण टिमले गायक दुर्गेश थापालाई विशेष भूमिकामा अनुबन्ध गरेको थियो । उनको केही सिन र एक गीत रहने बताइएको छ ।

Previous Post

असोज १५ बाट आउने भयो ‘कबड्डी ४’

Next Post

प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग बिमोचित

Next Post
प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग बिमोचित

प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग बिमोचित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal