हाल कार्यक्रमको सिलसिलामा अस्ट्रेलियामा रहेका गायक प्रकाश् दुतराजले आत्महत्याको प्रयास गरेका छ्न । अनि अहिले गायिका भुमिका गिरि सहित अस्ट्रेलियाको ब्रीसबेनमा छन । प्रकाश् दुतराजले आफुबसेको फ्याल्टको कोठामा झुण्डीने प्रयास गरेका हुन ।

आइतबार मध्यारातमा यो घटना भएको हो , ढोका खुल्लै राखेर दुतराजले सलको पासो लगाएर झुण्डीने प्रयास गरेको उनी संगै सागेतिक प्रस्तुति दिन पुगेकी भुमिका गीरीले बताएकी छन । दूतराजका जाम भो माइली, घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छ लगायत गीत चर्चित छन् । केही दिनअघि रिलिज भएको उनको गीत ‘देउरालीमा’ पनि निकै रुचाइएको छ ।

>









Discussion about this post