Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“मखु जिं त्वनागु” भन्दै बरिष्ठ गायक सुमन कपाली (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२१ आश्विन २०७७, बुधबार ०६:३१
in भिडियो, मनोञ्जन
0
“मखु जिं त्वनागु” भन्दै बरिष्ठ गायक सुमन कपाली (भिडियो सहित)
32
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – वरिष्ठ कलाकार स्व. श्री प्रेममान चित्रकारद्वारा रचित र वरिष्ठ संगितकार/गायक श्री सुमन कपालीको स्वरमा सजिएको “मखु जिं त्वनागु” बोलमा रहेको नेपालभाषाको गीत स्व. श्री चित्रकारको ४५ औं पुण्य तिथिको दिन उहाँप्रती श्रद्धाञ्जली स्वरुप ज्योती म्युजिकको अफिसियल युट्यब च्यानलबाट सार्बजनिक भएको छ ।

फिरोज बज्राचार्य र गायक सुरज वीर बज्राचार्यको कम्पोजमा बनेको उक्त गीतको भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गर्नुभएको छ भने क्यामेरा/सम्पादन बिजन बज्राचार्यको रहेको छ ।

नेपालभाषाको अन्य म्युजिक भिडियो भन्दा अलि पृथक शैलीमा साल्सा, आधुनिक र नेवारी नृत्य समावेश गरेर बनाइएको भिडियोमा नृत्य निर्देशन राजिव बज्राचार्यले गर्नुभएको छ । यसैगरी यस म्युजिक भिडियोमा सुरज नापित र बिनिता महर्जनले प्रमुख कलाकारको भुमिका निभाउनु भएको छ भने हसना महर्जन, रुक्साना महर्जन, रमन महर्जन र रोहन महर्जनले सह- कलाकारको भुमिका निभाएका छन् । भिडियो हेर्नुहोस :

Previous Post

'हृदयको आवाज'मा रोमाण्टिक मुडमा देखिए अभिषेक र दिपिका ( भिडियो )

Next Post

अन्जु पन्तको स्वर रहेको 'आमा' गीतमा मिथिला शर्मा र सुरक्षा पन्तको जीवन्त अभिनय

Next Post
अन्जु पन्तको स्वर रहेको ‘आमा’ गीतमा मिथिला शर्मा र सुरक्षा पन्तको जीवन्त अभिनय

अन्जु पन्तको स्वर रहेको 'आमा' गीतमा मिथिला शर्मा र सुरक्षा पन्तको जीवन्त अभिनय

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal