Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जुनी खालिङ राई र सचेत राईको “पानी खानु मुलको…!” म्युजिक भिडियो सार्वजनिक

रबिन राउत by रबिन राउत
२३ श्रावण २०७७, शुक्रबार ०८:३०
in भिडियो, मनोञ्जन
0
जुनी खालिङ राई र सचेत राईको “पानी खानु मुलको…!” म्युजिक भिडियो सार्वजनिक
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । पुर्वाञ्चल धनकुटाकी पछिल्लो समय चर्चित गायिका जुनी खालिङ राईले लकडाउनको सदुपयोग गर्दै अर्को पुर्वेली लोकगीत “पानी खानु मुलको…!” गायिका उनकै युटुब च्यानल मार्फत  सार्वजनिक भएको छ ।

धनकुटाकी गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको संगीत अनुभवी संगीतकार कृष्ण कुमार राईले गरेका छन् । यस गीतको एरेन्ज कृष्ण भक्त राईले नै गरेका हुन् । रेजिना राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोको कृष्ण कुमार राई र स्वयम् रेजिना राईले अभिनय गरेका छन् ।

पुर्वाञ्चल इटहरीमा रेकर्ड गरिएको गीतको मिक्सिंग भने सेवा रेकर्डिङ अनामनगर काठमाण्डौमा मास्टरिङ मिक्सिंग मुस्कान मुकारुङले गरेका हुन । धनकुटाको तम्मोर दोभान वरीपरीको दृश्यवलोकन देख्न सकिने म्युजिक भिडियो राज बान्तावा राईले छायांकन गरेका हुन् । जस्तो सुकै गीतमा सहजै आवाज दिन सक्ने गायिका जुनी खालिङ राईले गायक सचेत एवाई राई संग यो गीतमा आवाज दिएकी हुन् ।

“कस्तो होला मनको राजा, काफल पाक्दा, कुन्नी को को आउन थाल्यो” जस्ता चर्चित गीतमा आवाज दिएकी मिठो स्वरकी धनी गायिका राईले पछिल्लो समय गीतका लागि समय अनुकूल नहुदा समय मिलाउन समस्या परिरहेको बताएकी हुन् ।

Previous Post

पूर्ण र मेलिनाको गीतमा दयाहाङ र रेबिकाको ठुम्का (फोटो फिचर)

Next Post

आयो सँचारकर्मी गायिका सरिताको रातो सारी लरक्कै...

Next Post
आयो सँचारकर्मी गायिका सरिताको रातो सारी लरक्कै…

आयो सँचारकर्मी गायिका सरिताको रातो सारी लरक्कै...

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal