Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्व. नवराज विक प्रती समर्पित म्युजिक भिडियो सार्वजनिक (भिडियो)

अन्जान गुभाजु by अन्जान गुभाजु
२५ जेष्ठ २०७७, आईतवार ०७:०९
in मनोञ्जन
0
स्व. नवराज विक प्रती समर्पित म्युजिक भिडियो सार्वजनिक (भिडियो)
185
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

रुकुम–जाजरकोट घटनासँग सम्बन्धित रहेर नयाँ म्युजिक भिडियो सावजनिक भएको छ । ‘जात कहिले चलेन’ बोलको सार्वजनिक गीत स्वर्गिय नवराज विक र उनका साथीहरुमा समर्पित छ । गीतमा कमल किरण, डम्बर बराइली, मनोज लकान्द्री, जिना रसाइली र बिष्णु बिसीको स्वर रहेको छ ।

डमबर बराइलीकै शब्द संगीत रहेको गीतलाई राकेश सोनीले संगीत संयोजन गरेका हुन् । गीतको अडियो बलियो बनेको छ भने भिडियोले पनि मन छुन्छ । बर्षाै देखी काम चल्यो, खुन चल्यो, गुन चल्यो तर जात कहिले चलेन गीतले भनेको छ । भोट चल्छ यहा सबथोक चल्छ जात चलेन भन्दै नेताहरुलाई गीतले ब्यंग समेत हानेको छ । हेर्नुहोस् भिडियो :

Previous Post

म्युजिक भिडियोमा बले र सायसाको रोमान्स [भिडियो सहित]

Next Post

लकडाउनमा सिता र साङ्पो "पैसा नै सब हो नभन" भन्दै आए(भिडियो)

Next Post
लकडाउनमा सिता र साङ्पो “पैसा नै सब हो नभन” भन्दै आए(भिडियो)

लकडाउनमा सिता र साङ्पो "पैसा नै सब हो नभन" भन्दै आए(भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal