Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘नेशनल डिजाईनर रनवे–२०२३’को शीर्ष उपाधि यस वर्ष पनि बिप्लवराज नाग नहर

रबिन राउत by रबिन राउत
२४ माघ २०७९, मंगलवार १८:०४
in मनोञ्जन
0
‘नेशनल डिजाईनर रनवे–२०२३’को शीर्ष उपाधि यस वर्ष पनि बिप्लवराज नाग नहर
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २३ माघ ।  गत बर्सको शिर्ष उपाधि पनि  आई आई एफ्टी स्कूल ओफ फेसन डिजाइन   कै स्यामुअल अर्कानसास  बिजय प्राप्त गरेको   फेसन डिजाइनको प्रतिस्पर्धात्मक प्रतियोगिता ‘नेशनल डिजाईनर रनवे–२०२३’को शीर्ष उपाधि यस वर्ष पनि आई आई एफ्टी स्कूल ओफ फेसन डिजाइन बाट अध्यापन गरेका  बिप्लवराज नाग नहरले जितेका छन् । 

शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगिताको फाइनलमा विभिन्न फेशन डिजाईनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएका थिए । उनीहरुको प्रस्तुतीका आधारमा विजेता घोषणा गरिएको हो । नाग नहरले शीर्ष उपाधी हात पार्दा आई आई एफ्टी  कै सावित्रीदेवी राईले फस्र्ट रनरअप र सरला डंगोलले सेकेण्ड रनरअप तथा बर्षा पन्त मस्ट पपुलरको सवटाइल पाउन सफल भएका छन् ।

उपाधी विजेताहरुलाई निर्णायक मण्डलका सदस्यहरु निशा श्रेष्ठ, रश्मी तण्डुकार, रजनी तुलाधर, सशीला वन्त, दीपक घिमिरे र आयोजक संस्था मोडल सङस् नेपालका सिईओ डेभिलसिंह राजपुतले पुरस्कृत गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन उक्त प्रतियोगिताको निर्देशक स्वस्ती दंगाल र कार्यक्रम निर्देशक र परमानन्द चौधरी एवम् सोमराज बाँस्तोलाले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए ।

Previous Post

 अगस्त्यमा जोडिएका नाजिर र मलिका

Next Post

शंकर थापा 'स्माइल'को संगीतमा रहेको 'तिम्रै हुनेछु' सार्वजनिक  ( भिडियो )

Next Post
शंकर थापा ‘स्माइल’को संगीतमा रहेको ‘तिम्रै हुनेछु’ सार्वजनिक  ( भिडियो )

शंकर थापा 'स्माइल'को संगीतमा रहेको 'तिम्रै हुनेछु' सार्वजनिक  ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal