Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक ( भिडियो )

रबिन राउत by रबिन राउत
२४ माघ २०७८, सोमबार २१:१३
in भिडियो, मनोञ्जन
0
‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक ( भिडियो )
10
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –  भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगन्ती कहानीहरु छन्। दुःखका अनैकौं शृंखला छन्। मुटुमा गाठो परेर बसेका ति कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगे पश्चात  साहित्य, संगीत र सिनेमा मार्फत प्रस्तुत भैरहेका  छन्।

भुटान सरकारले निर्वासित गरेका एक  सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर भर्खरै सार्वजनिक गरिएको छ।  यो  वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व  क्याप्टेन  बुद्ध बिर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ। क्याप्टेन सुब्बाले  देशको सार्वभौमिकताको लागी  जीवनभर परिश्रम गरे र सबैकुरा दिए र तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले  उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन  सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत  गरेका छन्।  

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी  भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नेपर्ने हुन्छ।  बि एम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी  रविन शर्माको न्यारेशन रहेको छ। कमल राईको  छायाँकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको कन्सेप्टमा तयार पारिएको हो। असल टिभी ‘ASALL  TV ‘ नामक युट्युव च्यानल मार्फत ट्रेलर  सार्वजनिक गरिएको हो।  ट्रेलर अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ।  पुरा वृत्तचित्र छिट्टै नै सार्वजनिक गरिने  निर्माण टिमले  बताएको छ।  

भिडियो लिंक: 

Previous Post

नायिका नम्रता सापकोटा फिचर्ड बुद्धको 'बोलीमा गोली' सार्वजनिक ( भिडियो )

Next Post

प्राश्ना शाक्य र प्रताप दासको 'लगायौ कस्तो मोहनी ' रिलिज ( भिडियो )

Next Post
प्राश्ना शाक्य र प्रताप दासको ‘लगायौ कस्तो मोहनी ‘ रिलिज  ( भिडियो )

प्राश्ना शाक्य र प्रताप दासको 'लगायौ कस्तो मोहनी ' रिलिज ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal